यात्रुबाहक बस त्रिशुलीमा खस्यो, तीन जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी !


नेपालपाना प्रकाशित: २०७६-२-५ गते
यात्रुबाहक बस त्रिशुलीमा खस्यो, तीन जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी !

धादिङ । काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्दा तीन जनाको मृत्यु भएको छ । 

बस आदमघाट नजिकै गजुरी गाउँपालिका–६ बन्छेटारस्थित सडकबाट  त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि हालसम्म ३ जनाको मृत्यु भएको र उद्दार कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । 


दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हट्यो
दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हट्यो

काठमाडौं । सरकारले बाँके घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हटेको छ । दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता सरकारले फेरि जनाएपछि प्रमुख विपक्षी ने..

खोलामा डुबेका टेकबहादुर २३ घण्टापछि मृत भेटिए
खोलामा डुबेका टेकबहादुर २३ घण्टापछि मृत भेटिए

सिमकोट । ताँजाकोट गाउँपालिका वडा नम्बर-१ को काँडा गाउँका २४ वर्षिया टेकबहादुर खड्का नुहाएर फर्कने क्रममा ढुङ्गाबाट चिप्लिएर खोलामा खस्दा डुबेर मृत्यु भएको छ । घट्ट पिस्न गए..

काठमाडौंबाट घुस रकमसहित सई पक्राउ
काठमाडौंबाट घुस रकमसहित सई पक्राउ

काठमाडौं । पाँच हजार घुससहित सई पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत नायब निरिक्षक-सई विपिनचन्द्र पन्तलाई पाँच ह..

यौनकर्मीको अखडा बन्दै पशुपति क्षेत्र, यसरी हुन्छ ग्राहकसँग डिल
यौनकर्मीको अखडा बन्दै पशुपति क्षेत्र, यसरी हुन्छ ग्राहकसँग डिल

काठमाडौं । कलकत्ताकी सीताकुमारी दासले पशुपति मन्दिरबारे थोरै मात्र सुनेकी थिइन् । जब उनका प्रेमी राजु सिंहले यहाँको बारेमा उनलाई बताए, सीतालाई पशुपति कहिले जाउँ जस्तो भयो ।..