मंगलसेन नगरपालिकाको गाडीमा आगजनी गर्ने दुईजना समातिए


नेपालपाना प्रकाशित: २०७६-२-५ गते
मंगलसेन नगरपालिकाको गाडीमा आगजनी गर्ने दुईजना समातिए

अछाम । मंगलसेन नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुले गत मंगलबार करिब २ करिब १ करोड २० लाख रुपैयाँ पर्ने गाडी जलाएर ध्वस्त पारेका थिए । 

यो पनि पढ्नुहोस् : नगरपालिकाको गाडीमा आगजनी, गाडी जलेर खरानी

आगजनी गर्नेहरु मंगलसेन नगरपालिका १ का स्थानीय बासिन्दा रहेको खुलेको छ । गाडीमा आगजनी गर्ने मंगलसेन नगरपालिका वडा नम्बर १ कुन्तीवण्डालीका १९ वर्षीय दीपेन्द्र जैगडी र यही ठाउँका १९ वर्षीय एकेन्द्रराज नाथलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाही जानकारी दिए ।


दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हट्यो
दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हट्यो

काठमाडौं । सरकारले बाँके घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हटेको छ । दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता सरकारले फेरि जनाएपछि प्रमुख विपक्षी ने..

खोलामा डुबेका टेकबहादुर २३ घण्टापछि मृत भेटिए
खोलामा डुबेका टेकबहादुर २३ घण्टापछि मृत भेटिए

सिमकोट । ताँजाकोट गाउँपालिका वडा नम्बर-१ को काँडा गाउँका २४ वर्षिया टेकबहादुर खड्का नुहाएर फर्कने क्रममा ढुङ्गाबाट चिप्लिएर खोलामा खस्दा डुबेर मृत्यु भएको छ । घट्ट पिस्न गए..

काठमाडौंबाट घुस रकमसहित सई पक्राउ
काठमाडौंबाट घुस रकमसहित सई पक्राउ

काठमाडौं । पाँच हजार घुससहित सई पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत नायब निरिक्षक-सई विपिनचन्द्र पन्तलाई पाँच ह..

यौनकर्मीको अखडा बन्दै पशुपति क्षेत्र, यसरी हुन्छ ग्राहकसँग डिल
यौनकर्मीको अखडा बन्दै पशुपति क्षेत्र, यसरी हुन्छ ग्राहकसँग डिल

काठमाडौं । कलकत्ताकी सीताकुमारी दासले पशुपति मन्दिरबारे थोरै मात्र सुनेकी थिइन् । जब उनका प्रेमी राजु सिंहले यहाँको बारेमा उनलाई बताए, सीतालाई पशुपति कहिले जाउँ जस्तो भयो ।..