कांग्रेसको छाया सरकारः देउवाले लिए बोल्ड निर्णय, गगनदेखि मीनेन्द्र र विनोद चौधरीसम्मले पाए ठूलो जिम्मेवारी


नेपालपाना प्रकाशित: २०७६-२-६ गते
कांग्रेसको छाया सरकारः देउवाले लिए बोल्ड निर्णय, गगनदेखि मीनेन्द्र र विनोद चौधरीसम्मले पाए ठूलो जिम्मेवारी

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छाया सरकारलाई प्रभावकारी बनाउन मन्त्रालयस्तरीय समन्वय समिति गठन गरेको छ। सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार २१ मन्त्रालयका लागि मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेका हुन्। 

संसदीय दलको विधानको धारा ९ को उपधारा ९५० ९क० बमोजिमको छाया सरकारको रुपमा क्रियाशील रही कार्य सम्पादन गर्नका समिति गठन गरिएको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन्। 

उनका अनुसार अर्थ मन्त्रालयका लागि डा। मीनेन्द्र रिजालको संयोजकत्वमा मीना पाण्डे र माननीय विनोद कुमार चौधरी सदस्य रहेको समिति गठन गरिएको छ। त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गगन कुमार थापा संयोजक र उमेश श्रेष्ठ र नमिता कुमारी चौधरी सदस्य रहेका छन्। 

रक्षा मन्त्रालयमा भिसेनदास प्रधान ९संयोजक० र अभिषेक प्रताप शाह रहेका छन्। गृहमा दिलेन्द्रप्रसाद वडू ९संयोजक०, रमेशजंग रायमाझी र महेन्द्र कुमारी लिम्बू रहेका छन्।

हेर्नुस् सूचीः
 
१। उर्जा, जलस्रोत तथा सिंचाई
ज्ञ।    माननीय ज्ञानेन्द्र बहादुर कार्की, संयोजक
द्द।    माननीय सत्यनारायण खनाल 
घ।    माननीय ज्ञानकुमारी छन्त्याल 

२। परराष्ट्र मन्त्रालय
ज्ञ।    माननीय डा। नारायण खड्का, संयोजक
द्द।    माननीय डा। अमेरश कुमार सिंह
घ।    माननीय दिव्यमणी राजभण्डारी

३। अर्थ मन्त्रालय
ज्ञ।    माननीय डा। मिनेन्द्र रिजाल, संयोजक
द्द।    माननीय मीना पाण्डे
घ।    माननीय विनोद कुमार चौधरी 
 
४। गृह मन्त्रालय
ज्ञ।    माननीय दिलेन्द्रप्रसाद वडू , संयोजक
द्द।    माननीय रमेशजंग रायमाझी 
घ।    माननीय महेन्द्र कुमारी लिम्वू 

५। शहरी विकास मन्त्रालय
ज्ञ।    माननीय उमाकान्त चौधरी, संयोजक
द्द।    माननीय मीनाक्षी झा 
घ।    माननीय रामबहादुर विष्ट 

६। युवा तथा खेलकूद मन्त्रालय
ज्ञ।    माननीय किशोर सिंह राठौर, संयोजक
द्द।    माननीय रंगमति शाही
घ।    माननीय दुर्गा प्रसाद उपाध्याय

७। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
ज्ञ।    माननीय मीनबहादुर विश्वकर्मा, संयोजक 
द्द।    माननीय विन्दा देवी आले राना
घ।    माननीय कर्मा घले 

८। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
ज्ञ।    माननीय गगन कुमार थापा, संयोजक
द्द।    माननीय उमेश श्रेष्ठ 
घ।    माननीय नमिता कुमारी चौधरी 
९। खानेपानी मन्त्रालय
ज्ञ।    माननीय सुजाता परियार, संयोजक
द्द।    माननीय मिना सुब्बा 
घ।    माननीय नागेन्द्र कुमार राय

१०। स्वास्थ्य तथा जनसंख्या 
ज्ञ।    माननीय पार्वता डि।सी। चौधरी, संयोजक
द्द।    माननीय सीताराम महतो
घ।    माननीय मोहन आचार्य

११। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
ज्ञ।    माननीय देवेन्द्रराज कण्डेल, संयोजक 
द्द।    माननीय प्रकाश स्नेही रसाइली
घ।    माननीय प्रमिला राई

१२। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
ज्ञ।    माननीय डा। डिला संग्रौला पन्त, संयोजक
द्द।    माननीय प्रकाश पन्थ

१३। सञ्चार तथा सूचना प्रविधि
ज्ञ।    माननीय बहादुर सिंह लामा, संयोजक
द्द।    माननीय सूर्यबहादुर केसी
घ।    माननीय विमला नेपाली

१४। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 
ज्ञ।    माननीय लक्ष्मी परियार , संयोजक
द्द।    माननीय प्रमोद कुमार यादव 
घ।    माननीय स्मृति नारायण चौधरी

१५। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
ज्ञ।    माननीय अतहर कमाल मुसलमान, संयोजक
द्द।    माननीय तेजुलाल चौधरी
घ।    माननीय धन कुमारी खतिवडा

१६। कृषि तथा पशुपंक्षी मन्त्रालय
ज्ञ।    माननीय पद्म नारायण चौधरी, संयोजक
द्द।    माननीय अनिता देवकोटा
घ।    माननीय सरवत आरा खानम हलुवाइनी 

१७। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
ज्ञ।    माननीय उमा रेग्मी , संयोजक
द्द।    माननीय लालकाजी गुरुङ्ग 
घ।    माननीय हिरा गुरुङ्ग

१८। रक्षा मन्त्रालय
ज्ञ।    माननीय भिसेनदास प्रधान, संयोजक 
द्द।    माननीय अभिषेक प्रताप शाह


रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ
रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ

रसुवा । चीनको केरुङबाट अवैध रूपमा काठमाण्डौ ल्याउन लागेका साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँप..

कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 
कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 

काठमाडौं । गायिका आस्था राउतले पत्रकारहरुसँग कुरा गर्दै आफू कानूनअनुसार कारबाही स्वीकार गर्न तयार भएको प्रतिक्रिया दिएकी छिन् । सरकारी वकिलकहाँ जाने क्रममा गायिका राउतले कानून..

राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ
राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालयमा सोमबार धर्ना दिन गएका १२ जना मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएकोम..

‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’
‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे हतार गर्नु नपर्ने बताएका छन् ।  नवनिर्वाचित सभामुख सापकोटाले एमसीसीबारे बहस भइरहेको भ..