बलात्कार आरोपी किशोर प्रहरीको नियन्त्रण तोडेर फरार 


नेपालपाना प्रकाशित: २०७६-२-८ गते
बलात्कार आरोपी किशोर प्रहरीको नियन्त्रण तोडेर फरार 

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा पक्रा परेका किशोर प्रहरी नियन्त्रण तोडेर फरा भएका छन् । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले हिरासतमा रहेका १६ बर्षे किशोर श्रेष्ठलाई मेडिकल चेकजाँच गराउन वीर अस्पताल पु¥याएको थियो । श्रेष्ठ अस्पतालबाटै प्रहरीलाई झुक्याउँदै भागेका हुन् । 

श्रेष्ठसहितका अन्य दुई किशोर १५ बर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेका अन्य दुई जना भने हिरासतमै छन् ।

फरार भएका श्रेष्ठको खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।


‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’
‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’

इटहरी । सरकारले गरेको गल्तीका कारण बाढीपीडित पीडित हुनुपरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । नेपाल प्रेस युनियन इटहरी नगर समितिले शनिबार इटहरीमा आयो..

मौसम: भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
मौसम: भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले शनिवार देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले..

‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’
‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’

बुटवल । ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य देवे..

‘बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन गम्भीर हुनुपर्छ’
‘बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन गम्भीर हुनुपर्छ’

काठमाडौं । देश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले राजमार्गमा स्थापना गरिएका बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन प्रशासन गम्भीर हुनुपर..