खोलाले बगाउँदा एक बालिकाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-२-९ गते
खोलाले बगाउँदा एक बालिकाको मृत्यु

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–५ याकुमा खहरे खोलाले वगाउँदा बालिकाको मृत्यु भएको छ । बिहिबार साँझ स्थानीय २५ वर्षीय शर्मिला श्रेष्ठकी ६ वर्षीया छोरी सन्दिपा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आमासंग घर फर्कदै गरेकी सन्दीपालाई पानीसंगै आएको खहरे भेलले बगाउँदा मृत्यु भएको प्रहरीको भनाई छ । बालिकाको आमाले उनको ३ वर्षीय भाई र झोला बोकेको र उनी भने एक्लै हिँड्ने क्रममा खोला बगाएको प्रहरीले जनाएको छ ।

आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्र्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको इन्पेक्टर पाण्डव राजवंशीले बताए ।


हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ
हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्ट..

‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन
‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले ‘ब्याक अफ इन्डियारचाइना’ नारासहित प्..

स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते
स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका-११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी न..

सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 
सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी बजारनजिकै रोकिराखेको ट्याक्टरमा अनटेस्ट मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । बिग्रिएर मर्मत गर्न राखिएको ट्रकको पछाडी मोटरसाइ..