पौडी खेल्ने क्रममा डुबेर ढकालको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-२-९ गते
पौडी खेल्ने क्रममा डुबेर ढकालको मृत्यु

विदुर । साथीहरुसँग पौडी खेल्ने क्रममा नुवाकोटमा एक विद्यार्थीको ज्यान गएको छ । पञ्चकन्या गाउँपालिका–१ स्थित बानियाँटारका १७ वर्षीय विद्यार्थी सौगात ढकालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरका अनुसार ढकाल काठमाडौँमा कक्षा ११ को परीक्षा सकाएर घर आएका थिए ।

बिदा मनाउन घर आएका ढकाल साथीसँग तादीखोलामा पौडी खेल्न गएकामा खोलामा डुबेर ज्यान गएको प्रहरी उपरीक्षक पल्लिमगरले बताए । शव जिल्ला अस्पताल त्रिशूलीमा परीक्षण गरी अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ ।


हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ
हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्ट..

‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन
‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले ‘ब्याक अफ इन्डियारचाइना’ नारासहित प्..

स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते
स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका-११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी न..

सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 
सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी बजारनजिकै रोकिराखेको ट्याक्टरमा अनटेस्ट मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । बिग्रिएर मर्मत गर्न राखिएको ट्रकको पछाडी मोटरसाइ..