जीत तर्फ अघि बढेको भाजपालाई प्रचण्डले दिए शुभकामना


नेपाल पाना प्रकाशित: २०७६-२-९ गते
जीत तर्फ अघि बढेको भाजपालाई प्रचण्डले दिए शुभकामना

काठमाडौं । भारतीय लोकसभा निर्वाचनमा जीत तर्फ अघि बढेको भारतीय जनाता पार्टीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाइ दिएका छन् ।

नेकपाका अध्यक्ष प्रचण्डले एक ट्वीट गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टीलाई बधाई दिएका हुन् ।  यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलेपनि मोदीलाई बधाई दिएका थिए ।


प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि...
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि...

काठमाडौं । काठमाडौं महानगरपालिका- टुकुचाबाट प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं नयाँबजार बस्ने काभ..

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते

मकवानपुर । प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका असई नवीनविक्रम थापा घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाए..

भाइको कुटाइबाट दाइको मृत्यु
भाइको कुटाइबाट दाइको मृत्यु

सोलुखुम्बु । भाइको कुटाइबाट दाइको ज्यान गएको छ ।  थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रक..

तमोर नदीमा बगेर २ जना बेपत्ता
तमोर नदीमा बगेर २ जना बेपत्ता

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका(५ सुभाङका २ जना किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्य..