पूर्व गोरखा सैनिकले ग्वार्कोको आकाशे पुलबाट हामफालेर गरे आत्महत्या


नेपाल पाना प्रकाशित: २०७६-२-९ गते
पूर्व गोरखा सैनिकले ग्वार्कोको आकाशे पुलबाट हामफालेर गरे आत्महत्या

काठमाडौं । आकाशे पुलबाट हाम फालेर ताप्लेजुङ हाङताङ गाउँपालिका–२ घर भई हाल काठमाडौं कोटेश्वर बस्दै आएका वर्ष ६० को कीर्तिमान राईले आत्महत्या गरेका छन् । 

राईले कोटेश्वर–कलंकी सडकखण्डको ग्वार्कोमा रहेको आकाशे पुलबाट हाम फालेर आत्महत्याको प्रयास गरेको  महानगरीय प्रहरी वृत सातदोबाटोका प्रमुख (डीएसपी) गौतम मिश्रले जानकारी दिए । 

पूर्व ब्रिटिस आर्मी समेत रहेका राई गम्भीर घाइते भएपछि उनलाई नजिकैको बीएण्डबी अस्पतालमा उपचारको लागि लगिएको थियो । मानसिक रोगी रहेका राईको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको हो । राईका छोराछोरी भने बेलायतमा बस्दै आएका छन् । 


नेकपा निकट राष्ट्रिय युवा सङ्घले तोक्यो ७७ जिल्लामा संयोजक र सहसंयोजक
नेकपा निकट राष्ट्रिय युवा सङ्घले तोक्यो ७७ जिल्लामा संयोजक र सहसंयोजक

काठमाडौँ । नेकपा निकट राष्ट्रिय युवा सङ्घ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ । सङ्घको यही कात्तिक १६ गते बसेको कार्यालय बैठकले सङ्घको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्या..

गुर्जुधारा यातायातमा अख्तियारको छापा, नायब सुब्बासहित ४ जना समातिए
गुर्जुधारा यातायातमा अख्तियारको छापा, नायब सुब्बासहित ४ जना समातिए

काठमाडौं । यातायात व्यवस्था कार्यालय प्रदेश नम्बर-३ गुर्जुधारामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आर्थिक अनियमितता भएको सुराकीको आधारमा अख्तियारले छापा मारेक..

कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला
कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला

काठमाडौं । कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय..

बोलेरोले मोटरसाइकललाई हान्यो, मोटरसाइकल चालक ठहरै
बोलेरोले मोटरसाइकललाई हान्यो, मोटरसाइकल चालक ठहरै

चितवन । बोलेरोको ठक्करबाट आज बिहान चितवनमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगपालिका-६ का ३० वर्षीय रोशन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चित..