‘नाइन टु फाइभ’ आयो बजारमा (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७६-२-१० गते
‘नाइन टु फाइभ’ आयो बजारमा (भिडियोसहित)

काठमाडौं । गायक पेमामान सिंह तामाङ नयाँ गीतको म्युजिक भिडियो रिलिज भएको  छ  । गायक तामाङको आफ्नै शब्द सगीत र स्वरमा रहेको गीत ‘नाइन टु फाइभ’ को भिडियो सार्वजनिक भएको हो । 

बिशेष गरी ९-५ को जागिर खाने व्यक्तिहरुको समस्या संग मिल्दो जुल्दो गरी निकै रमाइलो ब्यङगात्मक शैलीमा बनाइएको गीतको म्युजिक भिडियोमा सोनाम ब्लन लामा, जोया श्रेष्ठ, एमी लामा, धर्म बज्र लामा, समीर लामा, सुजिल श्रेष्ठ लगायत साथीहरुको अभिनय रहेको छ।  


भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)
भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका देविका बन्दनाको नयाँ गीत ‘आँखी झ्यालैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याल ख्यालमा माया बसेको कुरा गरिएको उक्त गीतमा देविकाको साथमा गा..

नेपालमा हुन नसकेको आईफा अवार्ड समारोह सम्पन्न, क–कसले पाए त अवार्ड ? 
नेपालमा हुन नसकेको आईफा अवार्ड समारोह सम्पन्न, क–कसले पाए त अवार्ड ? 

काठमाडौं । भारतीय फिल्म उद्योगको सबैभन्दा ठूलो इंटरनेशनल इंडियन फिल्म एकेडमी (आईफा) अवार्ड समारोह बुधवार सम्पन्न भएको छ । नेपालमै गर्ने भनिएको यो समारोहको विरोध भएपछि भारतमै आ..

‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’
‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।  नेपाल प्रज..

संसारका नामुद सेक्स स्टेशन यी हुन्:
संसारका नामुद सेक्स स्टेशन यी हुन्:

एजेन्सी । क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ। त्यसमध्ये पनि डोमेनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ । यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरेहका छन्..