हडपेरै सिध्याईयो कीर्तिपुरको वैभव !


नेपालपाना प्रकाशित: २०७६-२-१२ गते
हडपेरै सिध्याईयो कीर्तिपुरको वैभव !

काठमाडौं । मध्यकालमा निकै व्यवस्थित तरिकाले विकास गरिएको सहर हो कीर्तिपुर । यस सहरलाई रणनीतिक र सामरिक हिसाबले चारैतिरबाट पर्खाल लगाएर सुरक्षित बनाउन १२ वटा ढोकाको निर्माण भएको इतिहास छ । 

१२ वटा ढोका बाहिर अर्को सुरक्षा कवचका रुपमा १२ वटा पोखरी थिए । पोखरी भन्दा बाहिर जङ्गल थियो । त्यति मात्र होइन यी ढोकासँग जोडेर सहरको सुरक्षाका लागि गढ पर्खाल बनाइएको थियो तर अहिले ती गढ पर्खाल लोप भइसके । जङ्गलको नामोनिसान छैन । 

गोरखापत्र दैनिक लेख्छ, कीर्तिपुरलाई विश्व सम्पदा सूचीमा मध्ययुगीन बस्तीका रुपमा सूचीकृत गर्ने प्रयास भए पनि कीर्तिपुरका मौलिक गहना अब रमाइलो इतिहास मात्र बनेका छन् ।







ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 
ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 

काठमाडौं । ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानको सिन्ध उपत्यकामा हिन्दु शिक्षकमाथि मुसलमानहरुले बर्बर आक्रमण गरेका छन् । स्थानीय विद्यालयका प्रधानाध्यापक समेत रहे..

जानकी मन्दिर तोडफोड गरेको आरोप लागेकाहरु धनुषा अदालतबाट 'चोख्खिए' !
जानकी मन्दिर तोडफोड गरेको आरोप लागेकाहरु धनुषा अदालतबाट 'चोख्खिए' !

जनकपुरधाम । मधेश आन्दोलनका नाममा हुलदंगा गरी जानकी मन्दिरको गर्भगृह तोडफोड गरेको आरोप खेपेकाहरु धनुषा जिल्ला अदालतबाट 'चोख्खिएका' छन् । धनुषा अदालतको इजलास नम्बर ७..

आजदेखि सोह्र श्राद्ध सुरु, १५ दिनसम्म पितृको स्मरण गरिँदै
आजदेखि सोह्र श्राद्ध सुरु, १५ दिनसम्म पितृको स्मरण गरिँदै

काठमाडौँ । वैदिक सनातन परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदाका दिन आज प्रतिपदा तिथि श्राद्ध गरी सोह्रश्राद्ध शुरु भएको हो..

वर्षा र सहकालका देवता इन्द्रको पुजाआजा गरी आज इन्द्रजात्रा मनाईंदै
वर्षा र सहकालका देवता इन्द्रको पुजाआजा गरी आज इन्द्रजात्रा मनाईंदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठ..