गर्मीका कारण विद्यालय बन्द 


नेपाल पाना प्रकाशित: २०७६-२-१६ गते
गर्मीका कारण विद्यालय बन्द 

बाँके । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा  गर्मीका कारण विद्यालय बन्द गरिने भएका छन् । 

गर्मीका कारण बोर्डिङ स्कुल बन्द गरिने भएको हो । प्याबसन, एन–प्याबसन र त्रिसाका पदाधिकारीहरुको हस्ताक्षर गरी विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

चर्को गर्मीका कारण विद्यार्थीहरु प्रभावित हुने भएकोले विद्यालय बन्द गर्नु परेको सूचनामा उल्लेख गरिएको छ । अहिले दिइएको ६ दिनको विदा वर्षे विदाबाट कटौती गरिने सूचनामा जनाइएको छ ।

आजभोलि बाँकेमा दिउँसोको तापक्रम ४० डिग्री सेल्सियस् भन्दा बढी हुने गरेको छ ।







रोकिएको एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्यो 
रोकिएको एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्यो 

काठमाडौं । विद्यार्थीहरुले अदालतमा रिट हालेपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षा गराउने बाटो खुलेको छ ।  तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने,..

अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना
अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना

डडेल्धुरा । डडेल्धुराको एउटा विद्यालयले चाउचाउ, बिस्कुटलगायतका पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना गर्ने गरेको छ । डडेल्धुरा जिल्लाको अमरगढी..

‘वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ’
‘वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ’

काठमाडौं ।  प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् ।  ४० औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ५३ औं र..

एमबीबीएसको प्रवेश परीक्षा पूर्वनिर्धारित २१ गते नै हुने
एमबीबीएसको प्रवेश परीक्षा पूर्वनिर्धारित २१ गते नै हुने

काठमाडौँ । एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मिति यही २१ गते नै हुने शिक्षा मन्त्रालयले जनाएको छ । आईओएमको कार्यालयमा विद्यार्थीहरुले लगाएको ताला प्रहरीले खुलाएसँगै प्रवेश परी..