एअर ईन्डियाको जहाज त्रिभुवन विमानस्थलमा लगातार 'ओभरसुट' !


नेपालपाना प्रकाशित: २०७६-२-१९ गते
एअर ईन्डियाको जहाज त्रिभुवन विमानस्थलमा लगातार 'ओभरसुट' !

काठमाडौं । भारतीय ध्वजावाहक एअरईन्डियाको एआई २१३ कलसाईन विमानले नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुईपटकसम्म ओभरसुट गरेको छ । 

यसअघि चैत ६ गते पनि एअरबस ३२०–२१४ सिरिजको यही जहाजले धावनमार्गमा ल्याण्ड गर्न नसकेर आकासिएको थियो । आईतबार बिहान पनि एअरईन्डियाको यही विमानले धावनमार्गमा अवतरण गर्न नसकी फेरि आकाशकै बाटो समातेको हो ।

 

पाईलटले अवतरण गर्ने क्रममा सही बाटो पत्ता नलगाएको (मिस एप्रोच) विमानस्थलका अधिकारीहरुले बताएका छन् । आजको ओभरसुट निकै खतरनाक भएको, तर दुर्घटना टरेको ती अधिकारीले जानकारी दिए । ओभरसुट भएको यो जहाज फेरि अवतरण गराईनेछ ।


अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 
अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 

अर्घाखाँची । यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन।  सन्धिखर्कबाट प्युठानतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा..

देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा
जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि थाप..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..