धुमधामका साथ बटसाबित्री पर्व मनाइँदै, किन मनाइन्छ ? धार्मिक मान्यता के छ ?


नेपाल पाना प्रकाशित: २०७६-२-२० गते
धुमधामका साथ बटसाबित्री पर्व मनाइँदै, किन मनाइन्छ ? धार्मिक मान्यता के छ ?

 जनकपुरधाम । आज मिथिलाञ्चलभरी धुमधामका साथ मैथिल महिलाहरुले बटसाबित्री पर्व मनाइँदै छ ।

पतिको दिर्घायुको लागि पर्वभएकाले महिलाहरु वटसाबित्री पर्वमा वरको रुख नजिक विशेष पुजा गर्ने गर्छन । यसमा वरको रुख, नागनागिन र सोमाधोविनको पुजा गरिने परम्परा रहेको छ ।

यसदिन महिलाहरुद्वारा साबित्री र सत्यवानको कथा पनि सुनिने गरिन्छ । यो कथामा साबित्रीले आफनो तपस्याद्वारा पति सत्यवानलाई बचाएका थिए । बटसाबित्रीका दिन अनुन खाने मिथिलामा चलन रहेको छ । यस पर्वको अवसरमा जनकपुरको राममन्दिर,गणेशमन्दिर, विवाह मण्डपमा रहेको वरको रुख नजिक पुजा गर्नेहरुको भीड लागेको छ ।

नवविवाहित महिलाको घरमा यसदिन विशेष उत्सव हुने गर्छन । यसदिन नव विवाहित महिलाको ससुराबाट पाहुर पनि आउने गर्छन ।







सरकारले धोकाधडी गर्नसक्ने भन्दै गुठियारको खबरदारी जुलुस
सरकारले धोकाधडी गर्नसक्ने भन्दै गुठियारको खबरदारी जुलुस

काठमाडौं । राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिने सरकारी प्रतिबद्धतामा धोका हुन सक्ने भन्दै सोमबार उपत्यकामा बृहत् प्रदर्शन भएको छ । सरकारले सभाबाट विधयेक फिर्ता लिने एकद..

"नेपाल हिन्दुराष्ट्र बन्न तयार हुनुपर्छ !" : योगी आदित्यनाथ
"नेपाल हिन्दुराष्ट्र बन्न तयार हुनुपर्छ !" : योगी आदित्यनाथ

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् ।  लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भ..

राउटेलाई दिईयो नागरिकता, हेर्नका लागि अब पैसा तिर्नुपर्ने 
राउटेलाई दिईयो नागरिकता, हेर्नका लागि अब पैसा तिर्नुपर्ने 

दैलेख । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ ।कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालि..

नेपाललाई द्वन्द र विभाजनको भड्खालोमा हाल्ने पश्चिमाको 'अर्को नाटक' ! जात, धर्म र सम्प्रदाय फुटाउन पैसा दिएको पुष्टि
नेपाललाई द्वन्द र विभाजनको भड्खालोमा हाल्ने पश्चिमाको 'अर्को नाटक' ! जात, धर्म र सम्प्रदाय फुटाउन पैसा दिएको पुष्टि

काठमाडौं । तारान्तार नेपालमा धार्मिक र सांस्कृतिक अतिक्रमण, द्वन्द एवं जातीय विभाजनमा मुख्य भूमीका खेलका पश्चिमा देशहरुले अर्को नाटक मञ्चन गरेका छन् ।  नेपालमा आफुहरुल..