सगरमाथामा आरोहण वहानामा मृत्युको व्यापार !


नेपालपाना प्रकाशित: २०७६-२-२१ गते
सगरमाथामा आरोहण वहानामा मृत्युको व्यापार !

काठमाडौं । सगरमाथा आरोहण गर्न २५ हजार अमेरिकी डलर ९करिब २८ लाख० लिने आरोहण कम्पनीले आरोहीको मृत्यु हुँदा भने करिब एक करोड रुपैयाँसम्म असुल गर्न थालेका छन् । 

आरोहीको मृत्युपछि आधार शिविरसम्म शव ल्याउँदा मागिने ठूलो रकमले आरोहणप्रति नकारात्मक धारणा बढ्ने आशंका यस क्षेत्रका व्यवसायीले गर्न थालेका छन् । आरोहणमा गुणस्तरीय सेवा दिने र दुर्घटना कम गराउन सुरक्षाका उपाय अवलम्बन गर्नसमेत यसमा संलग्न कम्पनीहरु चुक्न थालेका छन् । 

पदयात्रा क्षेत्रमा ‘फेक रेस्क्यु’ ले पारेको नकारात्मक असरभन्दा ठूलो प्रभाव अब आरोहणमा हुने मृत्यु र घटनास्थलबाट शव ल्याउने क्रियाकलापबाट पर्ने देखिएको खबर नागरिक दैनिकमा छापिएको छ ।







मदन खरेलले बायुसेवा निगम डुबाउँदै, घाटा देखाउँदै निजी कम्पनीलाई भाडामा जहाज दिने तयारी 
मदन खरेलले बायुसेवा निगम डुबाउँदै, घाटा देखाउँदै निजी कम्पनीलाई भाडामा जहाज दिने तयारी 

नेपाल वायुसेवा निगमका बाह्य र आन्तरिक उडानका सबै जहाज घाटामा छन् ।  गत साउनदेखि पुससम्मको ६ महिनामा निगमले दुई अर्ब ११ करोड रुपैयाँ घाटा व्यहोरेको छ । त्यसयता निगमका जहाज..

लुक्लामा चार दिनदेखि उडान ठप्प, २०० यात्रु अलपत्र 
लुक्लामा चार दिनदेखि उडान ठप्प, २०० यात्रु अलपत्र 

सोलुखुम्बु । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने र पानी पर्न थालेपछि लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा चारदिनदेखि हवाई उडान ठप्प भएको छ ।  गत शुक्रबारदेखि नै सम्पुर्ण..

सगरमाथा चढ्न नसकेपछि भारतीय र अरबीले झुठ बोले
सगरमाथा चढ्न नसकेपछि भारतीय र अरबीले झुठ बोले

काठमाडौं । पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झुटो विवरण पेस गरेको फेला परेको छ। पर्यटन विभागकी निर्देशक मीरा अचार्यका अनुसार काठमाडौंमा रहेक..

हिमनदीको तापक्रम -३ डिग्री सेल्सियस
हिमनदीको तापक्रम -३ डिग्री सेल्सियस

काठमाडौं । पछिल्लो अध्ययनले नेपालका हिमनदीको पिंधको तापक्रम माइनस १० डिग्री सेल्सियसको हाराहारीसम्म छ भन्ने सोचाइलाई नयाँ अध्ययन गलत सावित गरिदिएको छ । नेपालका हिमनदीमा पहि..