भारतमा तापक्रम ५०.८ डिग्री सेल्सीयस पुग्यो


नेपाल पाना प्रकाशित: २०७६-२-२१ गते
भारतमा तापक्रम ५०.८ डिग्री सेल्सीयस पुग्यो

भारत । जलवायू परिवर्तका कारण भारतको राजस्थान प्रदेशमा रहेको चुरु सहरको तापक्रम ५० डिग्री सेल्सीयस भन्दा माथी पुगेको छ । भारतीय सञ्चार माध्यमका अनुसार चुरु भन्ने स्थानको तापक्रमा ५०.८ डिग्री सेल्सीयस सम्म पुगेको हो ।

सरकारी अधिकारीहरुका अनुसार भारतमा सन् २०१६ को मे महिनामा राजस्थानको फलोडी सहरमा ५१ डिग्री सेल्सीयस तापक्रम मापन भएको थियो ।

तापक्रमका कारण आइतबार राजस्थानकै सिकर जिल्लामा एक जना किसानको मृत्यु भएको थियो । भारतीय मौसम विभागले राजस्थान र मध्य प्रदेशमा धेरै दिनदेखि तापक्रम उच्च हुँदै आएको बताएको छ ।

विभागले अझै लगातार तापक्रम उच्च हुने चेतावनी दिएको छ । नयाँ दिल्ली र उत्तर प्रदेशमा पनि उच्च तापक्रमको प्रभाव पर्न सक्ने मौसम विभागर्ला उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । नयाँ दिल्लीको तापक्रमा ४० डिग्री सेल्सीयसको आसपासमा छ ।


अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ
अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ

अष्ट्रेलिया । अष्ट्रेलियाको अध्यागमनले दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ ।  एक वर्षको मल्टीपल भिषा पाएका उनीहरू तीन महिनाको पहिलो बसाइँ सकिएपछि भिषा थप्न नजिकको गन्त..

इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'
इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खमेनीले इजरायललाई समाप्त पारिदिने चेतावनी दिएका छन् ।  मध्यपूर्वमा अमेरिकी प्रतिनिधीजस्तै रहेको इजरायलको अन्त्यलाई यहुदी..

इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प
इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प

काठमाडौं । इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान गएको ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको..

जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति
जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति

पाकिस्तान । भष्ट्राचार आरोपमा जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई इमरान खान नेतृत्वको सरकारले उपचारका लागि विदेश जान अनुमति दिएको छ । पाकिस्तानी क्याबिन..