डलरको भाउ १ पैसाले बढ्यो (विनिमयदर सूचीसहित)


नेपालपाना प्रकाशित: २०७६-२-२४ गते
डलरको भाउ १ पैसाले बढ्यो  (विनिमयदर सूचीसहित)

काठमाडौं । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५३ पैसा र बिक्रीदर १११ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११० रुपैयाँ ५२ पैसा र बिक्रीदर १११ रुपैयाँ १२ पैसा तोकिएको थियो।

यस्तै, साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६३ पैसामा यथावत रहेको छ । कतारी रियालको खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकिएको छ । हिजो कतारी रियालको खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकिएको थियो ।

यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९ पैसा र बिक्रीदर ३० रुपैयाँ २६ पैसा छ । यस्तै, आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४८ पैसा र बिक्रीदर २६ रुपैयाँ ६२ पैसा तोकिएको छ । 

यस्तै कुवेती दिनार १ को खरिददर ३६३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ५७ पैसा तोकिएको छ । आज बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ १५ पैसा र बिक्रीदर २९४ रुपैयाँ ७४ पैसा छ । 

१०० कोरियन वनको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा तोकिएको छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।


‘चाडबाडको मुखमा कालोबजारी र मुल्यवृद्धि गरे तत्काल कारबाही गर्छौ’
‘चाडबाडको मुखमा कालोबजारी र मुल्यवृद्धि गरे तत्काल कारबाही गर्छौ’

काठमाडौं । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको सुनाए । उनले भने,‘साउनमा..

काम नगर्ने ठेकेदारलाई 'अँध्यारो सूची'मा राख्न प्रधानमन्त्रीको निर्देशन
काम नगर्ने ठेकेदारलाई 'अँध्यारो सूची'मा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकेदारहरूलाई कालोसूचीमा नभएर अँध्यारो सूचीमा राख्न पनि निर्देशन दिएका छन्। सिंहदरबारमा राष्ट्रिय विकास समस्या समा..

विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  
विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १८ पै..

राष्ट्रिय प्रसारण लाइनमा ९.९ मेगावाट विधुत थपियो
राष्ट्रिय प्रसारण लाइनमा ९.९ मेगावाट विधुत थपियो

ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने इँवा खोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रैराङ डेभलपमेन्ट हाइड्रो पावर कम्पनीले निर्माण गरेको इँवा..