उपाधिका लागि पुलिस र आर्मी प्रतिस्पर्धा गर्दै


नेपालपाना प्रकाशित: २०७६-२-२५ गते
उपाधिका लागि पुलिस र आर्मी प्रतिस्पर्धा गर्दै

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन् ।

यी दुई टिम पहिलो संस्करणमा सामूहिक विजेता भएका थिए । दोस्रो संस्करणमा एपीएफले उपाध जितेको थियो । पहिलो संस्करणमा पुलिस र आर्मीले ट्रफी नै  साझा गरेका थिए ।

आर्मी लगातार तेस्रो पटक फाइनल पुगेको हो भने पुलिसले दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । पहिलो संस्करणमा उपाधि बाँडेका दुवै टोली यस पटक स्पष्ट जितसहित उपाधि जित्न चाहन्छ र नगद २० लाख आफ्नो बनाउने योजनामा रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना र नेपाल इन्टरनेशनलको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा उपविजेताले पनि १० लाख हात पार्नेछ । 







नेपाली लिग च्याम्पियन: मनाङको लज्जास्पद हार
नेपाली लिग च्याम्पियन: मनाङको लज्जास्पद हार

काठमाडौ । नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले एएफसी कपअन्तर्गतको पाँचौ चरणको खेलमा लज्जास्पद हार बेहोरेको छ । पाँचौ खेलमा मनाङले बंगलादेशको ढाका अवहान..

विश्वकप क्रिकेट : न्युजिल्याण्डसँग दक्षिण अफ्रिका ४ विकेटले पराजित, विलियम्सनले बनाए शतक
विश्वकप क्रिकेट : न्युजिल्याण्डसँग दक्षिण अफ्रिका ४ विकेटले पराजित, विलियम्सनले बनाए शतक

म्यानचेस्टर । बेलायतमा जारी आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई ४ विकेटले हराएर लगातार चौथो जीत निकाल्दै न्यूजिल्याण्ड प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । ..

गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशको विजयी
गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशको विजयी

कञ्चनपुर । महेन्द्रनगरमा आयोजित प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९..

भारतसँग हारेपछि पाकिस्तानी क्रिकेटरले आफ्नै टीमको बेइज्जती गरे 
भारतसँग हारेपछि पाकिस्तानी क्रिकेटरले आफ्नै टीमको बेइज्जती गरे 

नयाँदिल्ली । बेलायतको म्यानचेस्टरमा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतसँग लज्जास्पद हार ब्यहोरेपछि पाकिस्तानी क्रिकेटरले आफ्नै टीमको धज्जी उडाएका छन् । प..