कम्युनिष्ट सरकारले बजेट ल्याएपछि महंगीले आकाश छुँदै


नेपालपाना प्रकाशित: २०७६-२-२६ गते
कम्युनिष्ट सरकारले बजेट ल्याएपछि महंगीले आकाश छुँदै

काठमाडौं । संघीय सरकारले आगामी आथिएक वर्षको बजेट सार्वजनिक गरेसँगै बजारमा अधिकांश सामानको मूल्य बढेको छ । बजेटमा करका दर बढेसँगै बजारमा व्यवसायीले दैनिक उपभोग्य वस्तुमा मनपरी ढंगले मूल्य बढाएका हुन् । 

विशेष गरी हरियो तरकारी, चामल, तेल, चिनी, दाललगायतका वस्तुमा मूल्य बढेको छ । व्यवसायीले पसलैपिच्छे फरक र मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् ।

बजेट वक्तव्य आउनुभन्दा तीन दिनअघि दैनिक उपभोग्य बस्तुमा न्युनतम् १० रुपैयाँदेखि अधिकतम एक सय रुपैयाँसम्म मूल्य वृद्धि भएको थियो । मूल्यवृद्धिले सबैलाई अतिरिक्त आर्थिक भार थपेको छ । यो समाचार आजको कारोबार दैनिकमा छापएको छ ।


‘चाडबाडको मुखमा कालोबजारी र मुल्यवृद्धि गरे तत्काल कारबाही गर्छौ’
‘चाडबाडको मुखमा कालोबजारी र मुल्यवृद्धि गरे तत्काल कारबाही गर्छौ’

काठमाडौं । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको सुनाए । उनले भने,‘साउनमा..

काम नगर्ने ठेकेदारलाई 'अँध्यारो सूची'मा राख्न प्रधानमन्त्रीको निर्देशन
काम नगर्ने ठेकेदारलाई 'अँध्यारो सूची'मा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकेदारहरूलाई कालोसूचीमा नभएर अँध्यारो सूचीमा राख्न पनि निर्देशन दिएका छन्। सिंहदरबारमा राष्ट्रिय विकास समस्या समा..

विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  
विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १८ पै..

राष्ट्रिय प्रसारण लाइनमा ९.९ मेगावाट विधुत थपियो
राष्ट्रिय प्रसारण लाइनमा ९.९ मेगावाट विधुत थपियो

ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने इँवा खोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रैराङ डेभलपमेन्ट हाइड्रो पावर कम्पनीले निर्माण गरेको इँवा..