आज विदेशी मुद्राको विनिमय दर यस्तो छ


नेपालपाना प्रकाशित: २०७६-२-२६ गते
आज विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । आइतबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ८६ पैसा र बिक्रीदर १११ रुपैयाँ ४६ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५६ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकिएको छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा छ । रिंगिट १ को खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८० पैसा छ । वन एक सयको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ । 

कुवेती दिनारको १ को खरिददर ३६४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ७७ पैसा तोकिएको छ । बहाइन दिनार १ को खरिददर २९४ रुपैयाँ १८ पैसा र बिक्रीदर २९५ रुपैयाँ ७७ पैसा छ । 


‘चाडबाडको मुखमा कालोबजारी र मुल्यवृद्धि गरे तत्काल कारबाही गर्छौ’
‘चाडबाडको मुखमा कालोबजारी र मुल्यवृद्धि गरे तत्काल कारबाही गर्छौ’

काठमाडौं । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको सुनाए । उनले भने,‘साउनमा..

काम नगर्ने ठेकेदारलाई 'अँध्यारो सूची'मा राख्न प्रधानमन्त्रीको निर्देशन
काम नगर्ने ठेकेदारलाई 'अँध्यारो सूची'मा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकेदारहरूलाई कालोसूचीमा नभएर अँध्यारो सूचीमा राख्न पनि निर्देशन दिएका छन्। सिंहदरबारमा राष्ट्रिय विकास समस्या समा..

विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  
विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १८ पै..

राष्ट्रिय प्रसारण लाइनमा ९.९ मेगावाट विधुत थपियो
राष्ट्रिय प्रसारण लाइनमा ९.९ मेगावाट विधुत थपियो

ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने इँवा खोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रैराङ डेभलपमेन्ट हाइड्रो पावर कम्पनीले निर्माण गरेको इँवा..