तातोपानी सडक खुलेकै दिनदेखि बन्द 


नेपालपाना प्रकाशित: २०७६-२-२८ गते
तातोपानी सडक खुलेकै दिनदेखि बन्द 

सिन्धुपाल्चोक । चीन सँगको पुरानो नाका तातोपानी भूकम्पछि बन्द भएर निकै तामझामका साथ २ साता अघि पुनः सञ्चालन भयो। ४९ महिनापछि निकै कसरतपछि सञ्चालनमा आएको नाकामा चारवटा कन्टेनरलाई रातो कार्पेट ओछ्याएर स्वागत गरियो।

जेठ १७ गतेबाट सञ्चालन गर्ने सहमति भए पनि २ दिनअघि नै नाका सञ्चालनमा आएको थियो। १२ दिनअघि सञ्चालनमा आएको नाका त्यसपछि बन्द जस्तै भएको छ । 

सञ्चालनमा आएको दुई साता वित्न लाग्दासमेत ती चारवटा कन्टेनर बाहेक न त चिनियाँ पक्षले अरु गाडीलाई प्रवेश दियो न त चिनियाँ गाडी नेपालतर्फ आएका छन्।

नाका सञ्चालन नहुनुको खास कारण सडक नै रहेको खबर कारोबार दैनिकमा छापिएको छ ।







साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो
साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो

काठमाडौं । यमनका हुथी बिद्रोहीहरुले साउदी अरबको तेल भण्डारमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ ।  बीबीसीका अनुसार यो हमलापछि कच्चा तेलको भाउ..

एअर इन्डियालाई एक बर्षमा ८४ अर्ब घाटा, नयाँ एअरलाइन्स नै खोल्न पुग्ने रकम घाटा भएको दाबी 
एअर इन्डियालाई एक बर्षमा ८४ अर्ब घाटा, नयाँ एअरलाइन्स नै खोल्न पुग्ने रकम घाटा भएको दाबी 

काठमाडौं । भारतीय ध्वजावाहक सरकारी वायुसेवा एअर इन्डियाले १ बर्षको अवधिमा ८४ अर्ब भारतीय रुपैयाँ घाटा ब्यहोरेको छ ।  अत्याधिक सञ्चालन खर्च र विदेशी मुद्रा विनिमयदरमा भ..

बढेन विदेशी मुद्राको भाउ, हेर्नुहोस विनिमयदर
बढेन विदेशी मुद्राको भाउ, हेर्नुहोस विनिमयदर

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७७ पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १७ पै..

आन्तरिक हवाइ भाडामा दशैंदेखि छठसम्म १० प्रतिशत छुट 
आन्तरिक हवाइ भाडामा दशैंदेखि छठसम्म १० प्रतिशत छुट 

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले दशैँदेखि छठसम्म नेपालभित्रै हवाइजहाजमा यात्रा गर्दा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।  आइतबार बसेको संघको बैठकले हवाइ भाडा छ..