मालीमा नरसंहार, एकैदिन १०० जना मारिए


नेपालपाना प्रकाशित: २०७६-२-२८ गते
मालीमा नरसंहार, एकैदिन १०० जना मारिए

बामाको । अफ्रिकी मुलुक मालीमा डोगोन जातीय समूहले गरेको आक्रमणमा एक सय मानिसको मृत्यु भएको छ।

सांगा शहरनजिकैको मोप्ती क्षेत्रस्थित सोबामी डामा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । करिब ५० जनाको समूहमा मोटरसाइकल र पिकअप भ्यानमा आएका हतियारधारी समूहले गाउँमा आक्रमण गरेका हुन् ।

उनीहरु महिला र बालबालिकालाई समेत निशाना बनाएका थिए। आक्रमणमा परेर मारिएका ९५ जनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन्। फेला पारिएका अधिकांश शव जलेको अवस्थामा भेटिएका थिए।

आक्रमणमा परेका १९ जना अझै हराइरहेका छन्। उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन्। पछिल्ला केही महिनायता मालीमा यस्तै खालका आक्रमणहरु हुने गरेका छन्।


भाजपा नेताको हत्या गर्ने दुई आतंकवादी पक्राउ
भाजपा नेताको हत्या गर्ने दुई आतंकवादी पक्राउ

नयाँदिल्ली । भारतको जम्मू–कश्मीर प्रहरीले भारतीय जनता पार्टी (भाजपा) का नेता अनिल परिहारको हत्या गर्ने दुई आतंकवादीलाई पक्राउ गरेको छ ।  हिजबुल आतंकवादी संग..

पाकिस्तानविरुद्ध अमेरिका र भारत एकैठाउँमा, मोदीका अघि ट्रम्पले भने–"इस्लामिक आतंकवादविरुद्ध एकसाथ लड्छौं"
पाकिस्तानविरुद्ध अमेरिका र भारत एकैठाउँमा, मोदीका अघि ट्रम्पले भने–"इस्लामिक आतंकवादविरुद्ध एकसाथ लड्छौं"

काठमाडौं । पाकिस्तानविरुद्ध भारत र अमेरिका एकसाथ उभिएका छन् । अमेरिकामा आयोजित एक कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवादव..

पाकिस्तान यात्रुबाहक बस दुर्घटना, २६ जनाको मृत्यु, १२ घाइते
पाकिस्तान यात्रुबाहक बस दुर्घटना, २६ जनाको मृत्यु, १२ घाइते

पाकिस्तान । पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी २६ को मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनाका कारण अरु १२ जना घाइते भएको स्थानीय प्रहरीले जना..

आतंकवादसँगै भष्ट्राचारले जर्जर बन्दै पाकिस्तान, यात्रु नै नलिई ४६ पटक उड्यो सरकारी विमान
आतंकवादसँगै भष्ट्राचारले जर्जर बन्दै पाकिस्तान, यात्रु नै नलिई ४६ पटक उड्यो सरकारी विमान

इस्लामाबाद । आतंकवादलाई संरक्षण गरेपछि विश्वव्यापी बेइज्जती खेपिरहेको पाकिस्तानभित्र भष्ट्राचारको डरलाग्दोे दलदल छ । भष्ट्राचारमै दोषी ठहरिएपछि पूर्व राष्ट्रपति आसिफ अलि जर्दा..