भारतको राजधानीको तापक्रम अहिलेसम्मकै उच्च, २३ जनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-२-२८ गते
भारतको राजधानीको तापक्रम अहिलेसम्मकै उच्च, २३ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानीमा अहिलेसम्मकै सबैभन्दा बढी तापमान पुगेको छ। सोमबार दिल्लीको तापमान ४८ डिग्री सेल्सियमा पुगेको हो।

अहिलेसम्मकै अत्यधिक तापक्रम हो। मौसमसम्बन्धी जानकारी दिने संस्था स्काइमेटका उपप्रमुख महेश पालावातले सन् २०१४ को जुन ९ मा ४७.८ डिग्री पुगेको बताए। 

यसैगरी बिहारमा भीषण गर्मीका कारण ‘चमकी ज्वरो’ ले २३ बालबालिकाको मृत्यु भएको छ।







ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 
ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 

काठमाडौं । ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानको सिन्ध उपत्यकामा हिन्दु शिक्षकमाथि मुसलमानहरुले बर्बर आक्रमण गरेका छन् । स्थानीय विद्यालयका प्रधानाध्यापक समेत रहे..

साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो
साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो

काठमाडौं । यमनका हुथी बिद्रोहीहरुले साउदी अरबको तेल भण्डारमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ ।  बीबीसीका अनुसार यो हमलापछि कच्चा तेलको भाउ..

एअर इन्डियालाई एक बर्षमा ८४ अर्ब घाटा, नयाँ एअरलाइन्स नै खोल्न पुग्ने रकम घाटा भएको दाबी 
एअर इन्डियालाई एक बर्षमा ८४ अर्ब घाटा, नयाँ एअरलाइन्स नै खोल्न पुग्ने रकम घाटा भएको दाबी 

काठमाडौं । भारतीय ध्वजावाहक सरकारी वायुसेवा एअर इन्डियाले १ बर्षको अवधिमा ८४ अर्ब भारतीय रुपैयाँ घाटा ब्यहोरेको छ ।  अत्याधिक सञ्चालन खर्च र विदेशी मुद्रा विनिमयदरमा भ..

भारतमा पर्यटकसहित ६१ जना सवार डुङ्गा डुब्दा ११ को मृत्यु, दर्जनौं बेपत्ता
भारतमा पर्यटकसहित ६१ जना सवार डुङ्गा डुब्दा ११ को मृत्यु, दर्जनौं बेपत्ता

आन्ध्रप्रदेश (भारत) । आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा ५० जना पर्यटकसहित ६१ जना सवार डुङ्गा डुब्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ । दर्जनौं बेपत्ता भएको स्थानीय सञ्चारम..