काठमाडौंकाे शंखमुलमा आगलागी, तीन जान घाइते


नेपाल पाना प्रकाशित: २०७६-२-२८ गते
काठमाडौंकाे शंखमुलमा आगलागी, तीन जान घाइते

काठमाडौं । शंखमुलको शानदार मःम सेन्टर नामक रेस्टुरेन्टमा आगलागी भएको छ । आगलागीबाट तीनजना घाइते भएका छन् ।

वानेश्वर प्रहरीका मनोज सिंह बोहराका अनुसार रेगुलेटर जोड्न लाग्दा ग्यास लिक भएर आगलागी भएको हो । आगलागीबाट ग्यास जोड्ने कामदार रामकृष्ण बुढाथोकी घाइते भएका थिए । सहि बोहराका अनुसार घाइते बुढाथोकीलाई उपचारका लागि किर्तिपुर अस्पताल लगिएको छ ।







पेट्रोलियम पाइपलाइन सञ्चालन अन्तिम चरणमा, वार्षिक २ अर्ब रुपैयाँ बचत हुने
पेट्रोलियम पाइपलाइन सञ्चालन अन्तिम चरणमा, वार्षिक २ अर्ब रुपैयाँ बचत हुने

बारा । मोतिहारी–रक्सौल–अमलेखगंज सडक खण्डमा पेट्रोलियम पाईपलाईन सञ्चालनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले..

चार प्रहरी प्रमुख फेरिएपनि तीन महिलाको हत्या गर्ने पत्ता लागेन
चार प्रहरी प्रमुख फेरिएपनि तीन महिलाको हत्या गर्ने पत्ता लागेन

खोटाङ । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन। घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको वि..

सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने
सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने

लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  नेपाल फ..

नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..