पानी नआउँदै मेलम्चीको पाईप फुटेपछि एडीबीले भन्यो : "अब पैसा दिन्नौं  !"


नेपालपाना प्रकाशित: २०७६-२-२९ गते
पानी नआउँदै मेलम्चीको पाईप फुटेपछि एडीबीले भन्यो : "अब पैसा दिन्नौं  !"

काठमाडौं । मेलम्ची खानेपानी आयोजना–२ ले काठमाडौँ उपत्यकामा बिछ्याएको पाइप फुटेपछि मुख्य लगानीकर्ता एसियाली विकास बैंक ९एडिबी० ले असन्तुष्टि जनाउँदै अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । 

पाइपमा जसले क्षति पुर्याएको हो उसैलाई बनाउन निर्देशन दिन एडिबिले मन्त्रालयलाई आग्रह गरेको छ । नयाँ पत्रिका दैनिकका अनुसार, क्षतिग्रस्त पाइप पाइप परिवर्तनका लागि दोहोरो भुक्तानी दिन नसक्ने चेतावनी पनि दिएको छ ।

यो पनि पढ्नुहोस : पानी नआउँदै मेलम्चीको पाईप फुट्यो

‘एडिबीले दोहोरो भुक्तानी गर्न नसक्ने स्पष्ट संकेत दिएको छ । उसले सबै निकायबीच समन्वय गराएर समस्या समाधान गर्न अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । हामीले पनि मन्त्रालयलाई जानकारी गराएका छौँ ।’ मेलम्ची खानेपानी आयोजना–२ कार्यान्वयन निर्देशनालय प्रमुख तिरेस खत्रीले भने ।







बैंकको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या एकै बर्षमा दोब्बर
बैंकको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या एकै बर्षमा दोब्बर

काठमाडौं । बैंक तथा विक्तिय संस्थाको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या गत आर्थिक बर्षमा ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंंकको पछिल्लो तथ्याङक अनुसार कालोसूचिमा..

जयनगर-जनकपुर रेल सेवा सञ्चालनमा बाढी तगारो !
जयनगर-जनकपुर रेल सेवा सञ्चालनमा बाढी तगारो !

काठमाडौं । निर्माणधीन जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा बाढी तगारो बनेको छ । गत असारको अन्तिम साता आएको बाढीे लिक क्षतिग्रस्त बनाएको र अहिलेसम्म मर्मतसम्भार नभएका कारण तत्..

सहसचिब र उपसचिवको खुला परीक्षामा कर्मचारी प्रतिस्पर्धा गर्न बन्देज
सहसचिब र उपसचिवको खुला परीक्षामा कर्मचारी प्रतिस्पर्धा गर्न बन्देज

काठमाडौं । नेपाल सरकारको नीतिगत तहको महत्ववपूर्ण पद मानिने सहसचिव र उपसचिवको खुला परीक्षामा निजामती तहकै कर्मचारीलाई प्रतिस्पर्धा गर्न बन्देज गरिने भएको छ । अब सो परीक्षामा बा..

२० करोडको लागतमा सुविधासम्पन्न दुई रंगशाला निर्माण हुने
२० करोडको लागतमा सुविधासम्पन्न दुई रंगशाला निर्माण हुने

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका छन् । कमलामाई नगरपालिका–५ कालिमाटीमा सिन्धुली रंगशालाको भने शिलान्यास भई निर्माण सुरु..