भीषण आँधीले मुम्बईमा मच्चायाे वितण्डता


नेपाल पाना प्रकाशित: २०७६-२-२९ गते
भीषण आँधीले मुम्बईमा मच्चायाे वितण्डता

काठमाडौं ।  भारतको मुम्बईमा भीषण समुन्द्री आँधी उठेको छ । अरब सागरबाट शुरु भएको आँधीले मुम्बई शहरमा वितण्डता मच्चाएको छ । मुम्बईमा हावाको गति प्रतिघण्टा ७५ किलोमिटर मापन गरिएको थियो ।

समुन्द्री आँधी अर्को भारतीय राज्य गुजरात तर्फ अघि बढेको छ र चक्रवातको प्रवाह १ सय ३५ किलोमिटर प्रतिघण्टा पुगेको छ । भारतीय मौसम विज्ञान विभागले सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

भारत सरकारले उद्धार र राहतको पर्याप्त प्रवन्ध गरिएको जनाएको छ । भारतीय सुरक्षा बल एनडिआरएफको दस्तालाई गुजरातमा उद्धारका लागितैनाथ गरिएको छ । स्थानीय विद्यालय बन्द गरिएको छ ।







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..