प्रहरी र लागु औषध कारोबारीबीच गोली हानाहान, यस्तो छ अवस्था


नेपाल पाना प्रकाशित: २०७६-२-२९ गते
प्रहरी र लागु औषध कारोबारीबीच गोली हानाहान, यस्तो छ अवस्था

पोखरा । अमरसिंहचोक नजिकै रहेको उत्तमचोकमा रहेको एक रेष्टुरेष्टमा प्रहरी र लागु औषध कारोबारीबीच गोली हानाहान भएको छ । 

चेकजाँचका क्रममा उक्त रेष्टुरेष्टमा प्रहरी पुगेपछि प्रहरीलाई लागु औषध कारोबारीले दाउराले प्रहार गरेपछि प्रहरीले जवाफी फायर खोलेको हो । प्रहरीको गोलीले लागु औषध कारोबारी ३० वर्षीय गोविन्द थापा घाइते भएका छन् । घाइतेको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ । 

त्यस्तै प्रहरीतर्फ पनि एक जना घाइते भएका छन् । उनको पार्कल्याण्ड अस्पतालामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरी घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कासकीका प्रमुख दानबहादुर कार्कीले बताए । 







‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

जनकपुरधाममा ९ ओटा सिलिण्डर क्रमशः विस्फोट, यस्तो छ अवस्था
जनकपुरधाममा ९ ओटा सिलिण्डर क्रमशः विस्फोट, यस्तो छ अवस्था

धनुषा । जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा ग्यास सिलिण्डर पड्किँदा तीन वटा होटेल जलेका छन । कदम चोकमा रहेको गोविन्द मिष्टान्न भण्डारमा आगलागी भएको थियो । बिहीबार बि..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

मेलम्चीको ठेकेदारलाई स्थानीयले कामै गर्न नदिई फर्काईदिए 
मेलम्चीको ठेकेदारलाई स्थानीयले कामै गर्न नदिई फर्काईदिए 

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन्।   पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको..