१० महिने शिशुको घाँटी रेटेर हत्या, सांग्रिला होटलअगाडी भेटियो शव


नेपालपाना प्रकाशित: २०७६-२-३० गते
१० महिने शिशुको घाँटी रेटेर हत्या, सांग्रिला होटलअगाडी भेटियो शव

काठमाडौं । लाजिम्पाटको सांग्रिला होटल अगाडी घाँटी रेटेर हत्या गरिएको अवस्थामा अन्दाजी १० महिने शिशुको शव भेटिएको छ । 

होटलअगाडीको सडक किनारमा प्लाष्टिकको झोलामा राखिएको अवस्थामा सो शव भेटिएको हो ।

शिशुको विभत्स हत्या भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।







छोराको मृत्युपछि ६५ बर्षीय बाबुले पनि आत्महत्या गरे, गाउँ नै शोकमा
छोराको मृत्युपछि ६५ बर्षीय बाबुले पनि आत्महत्या गरे, गाउँ नै शोकमा

तानसेन । हृदयघातका कारण छोराको मृत्युपश्चात बाबुले पनि आत्महत्या गर्दा पाल्पाको रामपुर नगरपालिका–१० हेक्लाङ् गाउँ शोकमग्न बनेको छ ।  त्रिभुवन बहुमुखी क्याम्पस पा..

केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्दा समस्यै–समस्या
केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्दा समस्यै–समस्या

काठमाडौं, मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ ।  विसं १९७१ मा स्थापना भएको मुलुककै प..

ज्ञानेन्द्र शाहीमाथि प्रहरी अनुसन्धान शुरु 
ज्ञानेन्द्र शाहीमाथि प्रहरी अनुसन्धान शुरु 

ललितपुर । शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि विमानमै दुर्व्यवहार गरेको आरोप लागेका ज्ञानेन्द्र शाहीमाथि प्रहरीले अन..

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार, आक्रमणकारी खोलामा हाम फालेर भागे 
गाउँपालिका अध्यक्षमाथि गोली प्रहार, आक्रमणकारी खोलामा हाम फालेर भागे 

डडेलधुरा । रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउदमाथि आइतबार साँझ ७ बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरेको छ । प्रहरीले प्रतिकार गरेपछि साउद भने गोली लाग्नबाट जोगिएका छन..