समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुँदै


आर.एन. राउत प्रकाशित: २०७६-२-३० गते
समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुँदै

काठमाडौँ । समाजवादी पार्टी, नेपाल आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ । 

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भई बनेकाे समाजवादी पार्टी, नेपाललाई दर्ता गराउन आज निर्वाचन आयोग जाने भएको जनाएकाे छ ।







पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

मेलम्चीको ठेकेदारलाई स्थानीयले कामै गर्न नदिई फर्काईदिए 
मेलम्चीको ठेकेदारलाई स्थानीयले कामै गर्न नदिई फर्काईदिए 

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन्।   पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको..

जनकपुरमा एकैपटक ९ वटा सिलिन्डर विस्फोट
जनकपुरमा एकैपटक ९ वटा सिलिन्डर विस्फोट

जनकपुरधाम । ३ वटा होटल पूर्णरुपमा ध्वस्त हुनेगरी जनकपुरमा बिहिबार बिहानै ९ वटा सिलिण्डर विस्फोट भएको छ ।  जनकपुरधाम उपमहानगरपालिका–२ स्थित कदमचोकमा बिहान करिब ३..

राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले ठेक्का..