सरकारको भूमिका कमजोर देखिएपछि कांग्रेसले लिए यस्तो रणनीति


आर.एन. राउत प्रकाशित: २०७६-२-३० गते
सरकारको भूमिका कमजोर देखिएपछि कांग्रेसले लिए यस्तो रणनीति

काठमाडौं । कांग्रेसले सरकारको गलत क्रियाकलापबारे तल्लो तहबाट नै आम कार्यकर्ताहरु मार्फत औला उठाउँदै सचेत गराउने नीति लिएको छ । 

प्रतिपक्षको भूमिकामा कमजोर देखिएको आरोप नेता कार्यकर्ताबाटै खेपिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक पछि अर्को कार्यक्रम तय गरी कार्यकर्ताबीच जाने रणनीति बनाएको छ । कांग्रेसले आफ्ना कार्यकर्ताका बीच केन्द्रीय नेताहरुलाई पठाइराख्ने रणनीति लिएको हो ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले दिएकाे जानकारी अनुसार कांग्रेसले केही समय भित्रै प्रशिक्षण दिने तयारी गरेको छ । उनले पार्टीको विधान, राजनीतिक सिद्धान्त, संगठन सुदृढीकरण सहित सदस्यताका विषय र वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रशिक्षण केन्द्रित हुने बताए ।







'कालो दिवस' मनाए मन्त्रीबाट हटाइदिने चेतावनीपछि उपेन्द्र यादव डराए, संविधानको विरोध नगर्ने
'कालो दिवस' मनाए मन्त्रीबाट हटाइदिने चेतावनीपछि उपेन्द्र यादव डराए, संविधानको विरोध नगर्ने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बसेर संविधान दिवसको दिनलाई कालो दिवसको रुपमा मनाए मन्त्रि पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन्। समाजवादी पार्टीको केन..

जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 
जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 

इलाम । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका इलाम जिल्ला इञ्चार्ज दिपेन राई सत्ताधारी (ने.क.पा.) मा प्रवेश गरेका छन् । राईलाई प्रहरीले गत..

योगेश भट्टराईले विज्ञप्ति निकाले, सचिवालयले भन्यो–'नेपालगञ्जमा दुर्ब्यवहार भयो'
योगेश भट्टराईले विज्ञप्ति निकाले, सचिवालयले भन्यो–'नेपालगञ्जमा दुर्ब्यवहार भयो'

काठमाडौं । शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा दुव्र्यवहार भोगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजी सचिवालयमार्फत विज्ञप्ति निकालेका छन् । ..

कांग्रेसले संसद चल्न दिएन, गृहमन्त्रीले जवाफ दिएपनि बैठक अवरुद्ध 
कांग्रेसले संसद चल्न दिएन, गृहमन्त्रीले जवाफ दिएपनि बैठक अवरुद्ध 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाँके जिल्ला सभापति किरण कोइरालामाथि सत्तारुढ दलका कार्यकर्ताले आक्रमण गरेको विरोधमा आज (आइतबार) बसेको संसद बैठक अवरुद्ध पारेको..