ओम अस्पताल तनावग्रस्त, ठूलो संख्यामा प्रहरी परिचालन


नेपाल पाना प्रकाशित: २०७६-२-३० गते
ओम अस्पताल तनावग्रस्त, ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौं । चावहिलस्थित ओम अस्पताल तनावग्रस्त भएको छ । उपचाररत बिरामीको मृत्युपछि चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु नाराबाजीमा उत्रिएपछि अस्पताल तनावग्रस्त भएको हो । 

अहिले अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । गएको शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएकी ५० वर्षीया रामप्यारी थापा मगरको बिहीबार बिहान मृत्यु भएको थियो । 







जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 
जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 

इलाम । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका इलाम जिल्ला इञ्चार्ज दिपेन राई सत्ताधारी (ने.क.पा.) मा प्रवेश गरेका छन् । राईलाई प्रहरीले गत..

भारतीय तीर्थयात्रु बोकेर मुक्तिनाथ जाँदै गरेको बस पृथ्वी राजमार्गमा दुर्घटना, २७ जना घाइते 
भारतीय तीर्थयात्रु बोकेर मुक्तिनाथ जाँदै गरेको बस पृथ्वी राजमार्गमा दुर्घटना, २७ जना घाइते 

तनहुँ । भारतीय तीर्थयात्रु बोकेर मुक्तिनाथतर्फ जाँदै गरेको यात्रुबाहक बस पृथ्वी राजमार्गमा पल्टिँदा २७ जना घाइते भएका छन् ।  युपिबीपी ४९९५ नं को सो भारतीय बस आज (सोमबा..

'कुनै पनि सैन्य गतिविधि नेपाललाई स्वीकार्य छैन' : मन्त्री ज्ञवाली
'कुनै पनि सैन्य गतिविधि नेपाललाई स्वीकार्य छैन' : मन्त्री ज्ञवाली

ललितपुर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मित्रराष्ट्रहरुबीच फाटो ल्याउने कुनै पनि सैन्य गतिविधी नेपालका लागि अस्वीकार्य रहेको बताएका छन् ।  ललितपुरमा आइतबार आयोजित..

खुम्बुमा तीन दिनदेखि विमान उड्न सकेन, सैयौं पर्यटक अलपत्र 
खुम्बुमा तीन दिनदेखि विमान उड्न सकेन, सैयौं पर्यटक अलपत्र 

सल्लेरी । उडान प्रतिकुल मौसम हुँदा सोलुखुम्बुमा तीन सय भन्दा बढी पर्यटक अलपत्र परेका छन् ।  बिहिबार बेलुकीदेखि नै खुम्बु क्षेत्रको मौसममा बदली भईरहेको छ । बाक्लो कुहिर..