विश्वकप क्रिकेट:वर्षाका कारण भारत र न्यूजिल्यान्डबीचको खेल प्रभावित


नेपाल पाना प्रकाशित: २०७६-२-३० गते
विश्वकप क्रिकेट:वर्षाका कारण भारत र न्यूजिल्यान्डबीचको खेल प्रभावित

विराटनगर । वर्षाका कारण भारत र न्यूजिल्यान्डबीचको खेल प्रभावित बनेको छ । इंग्ल्यान्ड र वेल्समा जारी १२औं संस्रकणको एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत भारत र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण प्रभावित बनेको हो ।

ट्रेन्ट ब्रिजमा दिउँसो सवा ३ बजे देखि सुरु हुनु पर्ने खेलको टस समेत हुन सकेको छैन । जारी विश्वकपमा यसअघि तीन वटा खेल वर्षाका कारण रद्द भइसकेका छन् । आज दुवै टोली आफ्नो विजयी यात्रालाई कायमै राख्ने लक्ष्यका साथ मैदान उत्रिएका थिए । तर, वर्षाका कारण खेल प्रभावित भएको छ ।







सीपीएल : सन्दीप लामिछाने आबद्ध बार्बाडोस ४ विकेटले पराजित 
सीपीएल : सन्दीप लामिछाने आबद्ध बार्बाडोस ४ विकेटले पराजित 

काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा जमैका तालेवाजसँग ४ विकेटले पराजित भएको छ ।  टस हारेर पहिले ब..

ब्राजिली सुपरस्टार रोनाल्डिन्होले सन्यास फिर्ता लिए, सान्टा फे बाट खेल्ने 
ब्राजिली सुपरस्टार रोनाल्डिन्होले सन्यास फिर्ता लिए, सान्टा फे बाट खेल्ने 

काठमाडौं । दुई पटकका फिफा बर्ष खेलाडी एवं सन् २००२ मा विश्वकप जित्दा ब्राजिली टीमका महत्वपूर्ण सदस्य रोनाल्डिन्होले सन्यास फिर्ता लिएका छन्  ।  सन् २०१८ को जनवरीम..

विश्वकप उपविजेता क्रोयशिया अजरबैजानसँग बराबरीमा रोकियो
विश्वकप उपविजेता क्रोयशिया अजरबैजानसँग बराबरीमा रोकियो

काठमाडौं । युरोकप २०२० को छनोट प्रतियोगितामा विश्वकप उपविजेता क्रोयशिया अजरबैजानसँग बरारीमा रोकिएको छ ।  गएराती भएको खेलमा क्रोयशियाका लागि ११ औं मिनेटमै कप्तान लुका म..

यू–१९ एसिया कप : सेमिफाइनलमा पुग्न नेपालले आज बंगलादेशलाई हराउनै पर्ने 
यू–१९ एसिया कप : सेमिफाइनलमा पुग्न नेपालले आज बंगलादेशलाई हराउनै पर्ने 

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आइतबार (आज) बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ । अहिले बिहान सवा १० बजेदेखि हुने खेलमा  अर्को टेस्..