कतारी रियाल बाहेक अधिकांश मुद्राको भाउ बढ्यो (विनिमयदर सूचीसहित)


नेपालपाना प्रकाशित: २०७६-२-३१ गते
कतारी रियाल बाहेक अधिकांश मुद्राको भाउ बढ्यो (विनिमयदर सूचीसहित)

काठमाडौं । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६९२ पैसा र बिक्रीदर १११ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो प्रतिअमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर १११ रुपैयाँ २५ पैसा तोकिएको थियो । 

यस्तै, साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५८ पैसा र बिक्रीदर २९ रुपैयाँ ७४ पैसा कायम भएको छ । हिजो साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५० पैसा र बिक्रीदर २९ रुपैयाँ ६६ पैसा कायम भएको थियो । 

कतारी रियालको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकिएको छ । हिजो रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा तोकिएको थियो ।

यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा छ । हिजो यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसातोकिएको थियो । 

यस्तै, आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६२ पैसा र बिक्रीदर २६ रुपैयाँ ७७ पैसा तोकिएको छ।  

यस्तै कुवेती दिनार १ को खरिददर ३६५ रुपैयाँ र बिक्रीदर ३६६ रुपैयाँ ९८ पैसा तोकिएको छ । हिजो कुवेती दिनार १ को खरिददर ३६४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६६ रुपैयाँ २६ पैसा तोकिएको थियो । 

आज बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ३५ पैसा र बिक्रीदर २९५ रुपैयाँ ९४ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९५ रुपैयाँ १० पैसा तोकिएको थियो ।

यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा तोकिएको छ । हिजो यो मुद्राको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा तोकिएको थियो ।

बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।


विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  
विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ  ।  साउदी रियाल १ को खरि..

अबदेखि १००० रुपैयाँको सामान किन्दा ९०० तिरे हुने, यस्तो छ विद्यूतीय भुक्तानी योजना
अबदेखि १००० रुपैयाँको सामान किन्दा ९०० तिरे हुने, यस्तो छ विद्यूतीय भुक्तानी योजना

काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई जागरुग गराइ अनिवार्य बिल लिने व्यवस्थाका लागि यस वर्षदेखि विद्युतीय माध्यमबाट भुक्तानी गर्नेलाई कर फिर्ता हुने योजना अघि सारेको छ।..

अवैध रुपमा भारत लैजाँदै गरिएको छोकडा नियन्त्रण गर्न खोज्दा झडप, १२ राउन्ड हवाइ फायर
अवैध रुपमा भारत लैजाँदै गरिएको छोकडा नियन्त्रण गर्न खोज्दा झडप, १२ राउन्ड हवाइ फायर

सिम्रौनगढ (बारा) । अवैध रुपमा भारत लैजाँदै गरेको छोकडा नियन्त्रणमा लिन खोज्दा बाराको सतुआही नाकामा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । सिम्रौनगढ नगरपालिका–७ स्थि..

झन् बढ्यो विदेशी मुद्राको भाउ (विनिमयदर सूचीसहित)
झन् बढ्यो विदेशी मुद्राको भाउ (विनिमयदर सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ  ।  साउदी रियाल १ को खरि..