शसस्त्रका १३ डीआइजीको सरुवा  


नेपालपाना प्रकाशित: २०७६-३-१ गते
शसस्त्रका १३ डीआइजीको सरुवा  

काठमाडौं ।  सशस्त्र प्रहरी बल (एपीएफ) का १३ डीआईजीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णय अनुसार  डीआईजीहरुको सरुवा भएको हो।  

सरुवा अनुसार  राजुराम सुवाल एपीएफ स्टाफ कलेज, प्रवीण कुमार श्रेष्ठ प्रशिक्षण प्रतिष्ठान, कविन्द्र मान श्रेष्ठ मानव स्रोत विभाग, प्रजाभक्त श्रेष्ठ नम्ब्र ६ महेश्वरी बाहिनी, राजु अर्याल २ नम्बर छिन्नमस्ता बाहिनी, नारायणदत्त पौडेल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी, चन्द्र प्रकाश गौतम नम्बर ९ पशुपति बाहिनी र गोविन्द क्षेत्री नम्बर ७ वैद्यनाथ बाहिनीमा सरुवा भएका छन्।

यस्तै खड्गबहादुर राई सीमा सुरक्षा विभाग, वसन्त कुमार बानिया राष्ट्रिय सुरक्षा परिषद्, मन्दिप श्रेष्ठ सीमा सुरक्षा विभाग, चिरञ्जिवी अधिकारी गढीमाई बाहिनी मुख्यालय, नरेन्द्र बहादुर थापा बराह बाहिनी मुख्यालयमा सरुवा भएका छन्।


हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ
हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्ट..

‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन
‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले ‘ब्याक अफ इन्डियारचाइना’ नारासहित प्..

स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते
स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका-११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी न..

सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 
सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी बजारनजिकै रोकिराखेको ट्याक्टरमा अनटेस्ट मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । बिग्रिएर मर्मत गर्न राखिएको ट्रकको पछाडी मोटरसाइ..