कोपा अमेरिका फुटबल : अर्जेन्टिनालाई कोलम्बियाले हरायो


नेपालपाना प्रकाशित: २०७६-३-१ गते
कोपा अमेरिका फुटबल : अर्जेन्टिनालाई कोलम्बियाले हरायो

काठमाडौ । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले खराब सुरुवात गरेको छ। आइतबार बिहान सकिएको खेलमा कोलम्बियासँग २–० ले स्तब्ध हुन पुग्यो । 

फोन्टे नोभा एरेनामा पहिलो हाफ गोलरहित बराबरी खेलेपनि अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा खान पुग्यो । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीसहित मैदान उत्रिएका थिए । कोलम्बियाविरुद्ध बल पोजेसनदेखि टार्गेट गर्नेसम्म जम्मैमा अगाडि रहे पनि गोल गर्न भने अर्जेन्टिना असफल भयो ।

कोलम्बियाका रोजर मार्टिनेजले ७१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । १ गोलले पछि परेको अर्जेन्टिना झनै दवाबमा आयो । डुवान जाप्टाले ८६ औं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले कोपा अमेरिकामा सुखद सुरुवात गर्ने सपना साकार हुन सकेन ।


च्यालेन्जर्स कप: नेपालले पायो २५९ रनको लक्ष्य
च्यालेन्जर्स कप: नेपालले पायो २५९ रनको लक्ष्य

काठमाडौं । च्यालेन्जर्स कपमा नेपाली यू १९ ले २५९ रनको लक्ष्य पाएको छ ।  भारतमा भइरहेको जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारत पहेँलोले निर्धारित ५० ओभरका खेलमा ६..

सचिन तेन्दुल्कर काठमाडौं आइपुगे, कीर्तिपुरमा क्रिकेट खेल्ने
सचिन तेन्दुल्कर काठमाडौं आइपुगे, कीर्तिपुरमा क्रिकेट खेल्ने

काठमाडौं । युनिसेफको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन भारतका पूर्व–क्रिकेटर सचिन तेन्दुल्कर काठमाडौं आइपुगेका छन् । शुक्रबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा त..

एसिया कप: नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य
एसिया कप: नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतलाई १९४ रनको लक्ष्य दिएको छ ।  उसले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ । बंगलादेशमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले..

एसीसी इमर्जिङ कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल 
एसीसी इमर्जिङ कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल 

काठमाडौं ।  बंगलादेशमा आजदेखि शुरु भएको एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत पहिले खेलमा अहिले नेपालले भारतविरुद्ध प्रतिष्पर्धा गरिरहेको छ ।  बंगलादेशको..