चितवनमा दुई पुरुषको शव भेटियो 


नेपालपाना प्रकाशित: २०७६-३-२ गते
चितवनमा दुई पुरुषको शव भेटियो 

चितवन । जिल्लाको भरतपुर र कालिका नगरपालिकामा दुई पुरुषको शव भेटिएको छ । 

भरतपुर महानगरपालिका–४ बेल्चोकका अन्दाजी ८० वर्षीय वृद्धराम प्रसाद तिवारीको शव भरतपुर–१५ फुलवारीमा फेला परेको छ ।  

यस्तै पुर्वी चितवनको कालिका नगरपालिका ८ निउरेनीमा ३० वर्षीय दुर्गाबहादुर चेपाङको शव फेला परेको चितवन प्रहरीले जनाएको छ। 

मृत भेटिएका दुवैजनाको ज्यान कसरी गयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 


धार्केमा बस दुर्घटना
धार्केमा बस दुर्घटना

धादिङ । धार्केमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । लमजुङ जाँदै गरेको ग १ ख ५१७८ नम्बरको माइक्रो बस र ना २ ख ५२१२ बस एकआपसमा ठोक्किदा दुई यात्री..

पोखरीमा डुबेर बालकको ज्यान गयो
पोखरीमा डुबेर बालकको ज्यान गयो

सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । मलंगवा नगरपालिका–१२ गम्हरियाका राजनारायण महतोको ११ वर्षीय छोरा पवन महतोको ज्यान गएको प्रहरीले जनाएको छ । खे..

करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका युवाको ज्यान गयो
करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका युवाको ज्यान गयो

सर्लाही । हरिवनमा शनिवार करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका लालबन्दी नगरपालिका–१० का मनोज भन्ने काजिमान बुढाथोकीको मृत्यु भएको छ ।  स्थानिय गणेश भट्टराईको स..

काठमाडौं केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँयो
काठमाडौं केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँयो

काठमाडौं । केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ । केशरमहल चोकमा रोकिराखेको ट्रिपरमा स्कुटर ठोक्किएपछि स्कुटर चालकको ज्यान गएको हो ।  दुर्घटनामा प..