अचानक बालिकाले गुडिरहेको बसबाट हाम फालेपछि‍‍‍‍...


नेपाल पाना प्रकाशित: २०७६-३-२ गते
अचानक बालिकाले गुडिरहेको बसबाट हाम फालेपछि‍‍‍‍...

भरतपुर । रत्ननगर नगरपालिका वडा नम्बर ९ बस्ने ३७ वर्षीया बालिका आचार्यले गुडिरहेको बसबाट हाम फालेकी छन् । 

आचार्यले आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु १ ख ६९९१ नम्बरको बस चौबीसकोठीमा पुग्दा ढोकाबाट हाम फालेको प्रहरीले जनाएको छ । आचार्यलाई बसबाट हाम फाले लगत्तै उपचारको लागि पुरानो मेडिकल कलेज लगिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसबाट हाम फाल्नुको कारण भने खुलेको छैन ।


गुर्जुधारा यातायातमा अख्तियारको छापा, नायब सुब्बासहित ४ जना समातिए
गुर्जुधारा यातायातमा अख्तियारको छापा, नायब सुब्बासहित ४ जना समातिए

काठमाडौं । यातायात व्यवस्था कार्यालय प्रदेश नम्बर-३ गुर्जुधारामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आर्थिक अनियमितता भएको सुराकीको आधारमा अख्तियारले छापा मारेक..

कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला
कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला

काठमाडौं । कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय..

बोलेरोले मोटरसाइकललाई हान्यो, मोटरसाइकल चालक ठहरै
बोलेरोले मोटरसाइकललाई हान्यो, मोटरसाइकल चालक ठहरै

चितवन । बोलेरोको ठक्करबाट आज बिहान चितवनमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगपालिका-६ का ३० वर्षीय रोशन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चित..

पेस्तोलसहित दुई जना पक्राउ
पेस्तोलसहित दुई जना पक्राउ

चितवन ।  इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७..