उपत्यकामा आन्दोलन चर्काउने विवादित गुठी विधेयकमा के छ ?


नेपालपाना प्रकाशित: २०७६-३-३ गते
उपत्यकामा आन्दोलन चर्काउने विवादित गुठी विधेयकमा के छ ?

काठमाडौं । अभियन्ता राजाराम तण्डुकारले गुठी सञ्चालनमा गुठियारको अधिकार समाप्त गरी कर्मचारीमार्फत गुठी सञ्चालन गर्ने उल्लेख हुनु विधेयकको मुख्य त्रुटि रहेको बताए ।

उनले भने, ‘कतिपय जात्रा, पूजा तथा पर्वमा सम्बन्धित समुदायका सीमित व्यक्तिबाहेक सहभागी हुन नपाउने चलन हुन्छ, यस्तोमा प्रमाणपत्रले मात्र परम्परा जोगिन सक्दैन, सद्भाव बिथोलिने सम्भावना रहन्छ ।’

अभियन्ताहरूले अहिलेको विधेयक खारेज गर्दै आवश्यक छलफल गरी समयसापेक्ष रूपमा ल्याउनुपर्नेमा जोड दिँदै आएका छन् । उनीहरूले गुठीको प्रभावकारिता बढाउने किसिमले प्राधिकरणको अवधारण ल्याउन माग गरेका छन् ।

अभियन्ता तथा गुठी संरक्षण पुःचका महासचिव भरत जंगमले विधेयक गुठी संरक्षण गर्ने आशयका लागि ल्याएको भए तापनि विधेयकका धेरै बुँदाहरू सरोकारवालाहरूसँग छलफल नै नगरी ल्याउँदा अपुरो र अधुरो हुन पुगेको र समस्या ल्याउने खालको भएको बताए ।

उनले विधेयक फिर्ता गरी सबै विषयमा छलफल गरेर मात्र विधेयक ल्याउनुपर्ने आवश्यकता औंल्याए । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।


साउने संक्रान्ति शुरु भएसँगै महिलाहरु हरियो चुरा र मेहेन्दी लगाइन्छ किन ? यस्ताे छ धार्मिक मान्यता
साउने संक्रान्ति शुरु भएसँगै महिलाहरु हरियो चुरा र मेहेन्दी लगाइन्छ किन ? यस्ताे छ धार्मिक मान्यता

काठमाडौं । साउनमा हरियो चुरा र मेहेन्दी लगाइन्छ किन ? साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने प्रचलन छ । वनजंगल, खेतवारी मात्र नभई साउन मह..

आज गुरुपूर्णिमा मनाइँदै, किन मनाइन्छ गुरुपूर्णिमा ?, धार्मिक मान्यता के छ ?
आज गुरुपूर्णिमा मनाइँदै, किन मनाइन्छ गुरुपूर्णिमा ?, धार्मिक मान्यता के छ ?

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज ज्ञान दिने गुरुको सम्मान गरी गुरुपूर्णिमा मनाइँदैछ। ‘गुु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ।..

आज यस्तो छ तपाईको भाग्य, हेर्नुस् राशिफल 
आज यस्तो छ तपाईको भाग्य, हेर्नुस् राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यावसायिक यात्राको सम्भावना छ । ज्ञान र बुद्धिको उपयोग हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम..

असार ३१ गते खण्डग्रास चन्द्रग्रहण
असार ३१ गते खण्डग्रास चन्द्रग्रहण

काठमाडौं । असार ३१ गते मंगलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ ः ४६ ब..