नेपाललाई द्वन्द र विभाजनको भड्खालोमा हाल्ने पश्चिमाको 'अर्को नाटक' ! जात, धर्म र सम्प्रदाय फुटाउन पैसा दिएको पुष्टि


नेपालपाना प्रकाशित: २०७६-३-४ गते
नेपाललाई द्वन्द र विभाजनको भड्खालोमा हाल्ने पश्चिमाको 'अर्को नाटक' ! जात, धर्म र सम्प्रदाय फुटाउन पैसा दिएको पुष्टि

काठमाडौं । तारान्तार नेपालमा धार्मिक र सांस्कृतिक अतिक्रमण, द्वन्द एवं जातीय विभाजनमा मुख्य भूमीका खेलका पश्चिमा देशहरुले अर्को नाटक मञ्चन गरेका छन् । 

नेपालमा आफुहरुले निकै राम्रो काम गरिरहेको देखाउन उनीहरुले अबदेखि जात, धर्म र सम्प्रदायका आधारमा सहायता नदिने घोषणा गरेका छन् । यसको अर्थ यसअघि यी देश र तिनीहरुकासंस्थाले जात, धर्म र सम्प्रदायका आधारमा सहायता बाँडेको पुष्टि भएको छ । 

अमेरिकी, नर्वेजियन तथा फिनल्याण्ड दूतावाससहित १४ अन्तर्राष्ट्रिय विकास साझेदारले अन्तर्राष्ट्रिय स्वीकृत सिद्धान्तका आधारमा जवाफदेही, निष्पक्ष, पारदर्शी तथा समावेशी सहयोग गर्ने  दाबी गरेका छन् । यसका लागि भन्दै उनीहरुले १५ बुँदे आधारभूत मार्गदर्शन जारी गरेका हुन् । 

संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, डानिडा प्रोग्राम सपोर्ट युनिट नेपाल, स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन एसडिसी, नर्वेजियन दूतावास, आइएनजिओहरुको संघ, अस्ट्रेलियन एड, कोरियन विकास संस्था कोइका, फिनल्याण्ड दूतावास, जर्मन सहयोग नियोग, नेदरल्यान्ड विकास संगठन, अमेरिकी दूतावास, युके एड र जाइकाले यस्तो आधारभूत मार्गदर्शन कार्यान्वयन गर्ने दाबी गरेका छन् ।


आज शनिबार यस्तो छ तपाईको भाग्य, हेर्नुस् राशिफल
आज शनिबार यस्तो छ तपाईको भाग्य, हेर्नुस् राशिफल

काठमाडौ । आज २०७६ कार्तिक २ गते शनिबार तपाईको दिन कस्तो रहनेछ ? ज्योतिषले यस्तो फलादेश गरेका छन् । मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अनावश्यक झमेलामा फसिने सम्..

आज कोजाग्रत पूर्णिमा, एक महिनासम्म दुइदलीय दलहन खान नहुने
आज कोजाग्रत पूर्णिमा, एक महिनासम्म दुइदलीय दलहन खान नहुने

काठमाडौं । बडादशैँ पर्व आइतबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आइतबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम ब..

दशैंको टीकाको शुभ साइत सार्वजनिक
दशैंको टीकाको शुभ साइत सार्वजनिक

काठमाडौं । बडादशैंको टीकाको साइत असोज २१ गते मंगलबार बिहान १०ः२३ बजे रहेको छ । नेपाल पञ्चाङग निर्णायक समितिले दिएको उक्त साइतलाई गुठी संस्थान काठमाडौं जिल्ला शाखाले बडादशैं मन..

आज दशैंको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको पूजआजा गरिँदै, देवीमन्दिरमा भक्तजनको घुँइचो
आज दशैंको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको पूजआजा गरिँदै, देवीमन्दिरमा भक्तजनको घुँइचो

काठमाडौँ । दशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गर्न भक्तजनहरुको ठूलो घुइचो लागेको छ । देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा..