जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था


नेपाल पाना प्रकाशित: २०७६-३-४ गते
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । 

भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन् । जापानको मौसम विज्ञान विभाले शुरुमा सुनामीको चेतावनी दिइए पनि परिस्थिति सहज बनेको जनाएको छ । समुद्रमा छालहरु एक मिटरभन्दा अग्ला देखिएका थिए ।


बाढीपहिरो र डुबान अपडेटः ९० जनाको मृत्यु, २९ जना बेपत्ता
बाढीपहिरो र डुबान अपडेटः ९० जनाको मृत्यु, २९ जना बेपत्ता

काठमाडौं । वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।  विपदमा परेर अह..

बहुविवाह तथा जातीय विदेभ गर्ने कर्मचारीमाथि कडा कारवाही
बहुविवाह तथा जातीय विदेभ गर्ने कर्मचारीमाथि कडा कारवाही

काठमाडौं । बहुविवाह तथा जातीय विदेभ गर्ने कर्मचारीमाथि कडा कारवाहीको व्यवस्था ल्याउने भएको छ । कर्मचारीहरुबाटै बहुविवाह हुने गरेको घटना बेला बेला सार्वजनिक हुने गरेपछि सरका..

पर्यटकलाई आकर्षित गर्न सडकमा राखेका बुद्धका मूर्ति तोडफोड
पर्यटकलाई आकर्षित गर्न सडकमा राखेका बुद्धका मूर्ति तोडफोड

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुख्य सडकमा राखेका बुद्धका मूर्ति तोडफोड भएका छन् । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा र्पुयाउने उद्देश्यले लुम्बिनी भ्रमण वर्..

राहत वितरणको अगुवाई गर्दै मुख्यमन्त्री राउत आफैँ जुटे राहत वितरणमा
राहत वितरणको अगुवाई गर्दै मुख्यमन्त्री राउत आफैँ जुटे राहत वितरणमा

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफै राहत वितरणको अगुवाई गर्दै रौतहट जिल्लाका बाढी पीडितलाई राहत समाग्री वितरण गरेका छन् ।   गौरस्थित जिल्ला प्रशासन..