‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’


नेपाल पाना प्रकाशित: २०७६-३-५ गते
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो चलचित्रको लागि परिणितीले गरेको मिहिनेतको भने चर्चा भइरहेको छ ।

हालै मात्र एक अन्र्तवार्तामा परिणितीलाई उनले काम गरिसकेका २ नायकको बिषयमा सोधिएको थियो । नायक अर्जुन कपुर र सिद्धार्थ मल्होत्रामध्ये कसले राम्रो किस गर्छन् भनेर प्रश्नकर्ताले परिणितीलाई प्रश्न गरे ।

परणितीले भनेकी छिन्–‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको र फरक किसिमको छ । उसले गर्ने किस सानदार हुन्छ ।’ अर्जुन र परणितीले चलचित्र ‘इशकजादे’ र ‘नमस्ते लण्डन’मा एक साथ काम गरेका थिए । उक्त दुबै चलचित्रमा अर्जुन र परणितीको किस सिन छ ।

यस्तै परणितीले सोही अन्तरवार्तामा आफू प्रेममा भएको पनि खुलाएकी छिन् । उनले भनेकी छिन्–‘म अहिले एक नायकसँग डेट गरिरहेको छु । तर बिडम्बना, मैले उनको नाम यहाँ भन्न सक्दिनँ ।’


आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती
आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती

काठमाडौं । नेपाली संगीत आकाशका स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ८०औं जन्मजयन्ती आज (शनिबार) मनाइँदैछ ।  नारायणगोपालको जन्म वि.सं. १९९६ असोज १८ गते काठमाडौंको किलाग..

रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म
रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म

विराटनगर । रेल्वे स्टेशनमा सन् १९७२ को फिल्म ‘शोर’मा लता मंगेश्वरले गाएको ‘एक प्यार का नगमा है’ बोलको गीतले गाएर चर्चामा आएकी रानू मण्डलको जिन्दगीमाथि..

बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक
बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक

काठमाडौं । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ । मनोज सिग्देल (युरेश) को शब्द र संगीतकार दिपक आर्जेको संगीत रहेको यस..

भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)
भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका देविका बन्दनाको नयाँ गीत ‘आँखी झ्यालैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याल ख्यालमा माया बसेको कुरा गरिएको उक्त गीतमा देविकाको साथमा गा..