सुनको मुल्य बढेर तोलाको ६५ हजार पुग्यो


नेपाल पाना प्रकाशित: २०७६-३-६ गते
सुनको मुल्य बढेर तोलाको ६५ हजार पुग्यो

काठमाडौं । सुनको मुल्य बढेर तोलाको ६५ हजार पुगेको छ । 

बिहीबार प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज एक हजारले पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य ६४ हजार ७ सय भएको नेपल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर
कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर

आज शनिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकेको छ ।  साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा..

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० र..

सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?
सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?

काठमाडौँ । आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।  महासंघका अनुसार फाइन गुणस्तरको सुनको करोबार ६५ हजार रुपैयाँमा भएको छ । त्यस्तै तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपै..

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर 
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११० रु..