पाकिस्तान र दक्षिण अफ्रिका आमने-सामने, कस्ले मार्ला बाजी ?


नेपाल पाना प्रकाशित: २०७६-३-८ गते
पाकिस्तान र दक्षिण अफ्रिका आमने-सामने, कस्ले मार्ला बाजी ?

काठमाडौं । दक्षिण अफ्रिकाको विश्वकप यात्रा समूह चरणबाट माथि नजाने लगभग निश्चित भइसकेको छ । पछिल्लो खेलमा न्यूजिल्याण्डसँगको साँघुरो हारले बाँकी सबै खेल जिते पनि सेमिफाइनलमा पुग्न अन्य टिमको नतिजामा भर पर्नुपर्छ ।

दक्षिण अफ्रिकाले १० टोली सम्मिलित विश्वकपको राउण्ड रोविन लिग चरणको आफ्नो सातौं खेलमा आइतबार पाकिस्तानसँग लर्डसमा प्रतिस्पर्धा गर्दैछ । यस खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजेदेखि सुरु हुनेछ ।


च्यालेन्जर्स कप: नेपालले पायो २५९ रनको लक्ष्य
च्यालेन्जर्स कप: नेपालले पायो २५९ रनको लक्ष्य

काठमाडौं । च्यालेन्जर्स कपमा नेपाली यू १९ ले २५९ रनको लक्ष्य पाएको छ ।  भारतमा भइरहेको जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारत पहेँलोले निर्धारित ५० ओभरका खेलमा ६..

सचिन तेन्दुल्कर काठमाडौं आइपुगे, कीर्तिपुरमा क्रिकेट खेल्ने
सचिन तेन्दुल्कर काठमाडौं आइपुगे, कीर्तिपुरमा क्रिकेट खेल्ने

काठमाडौं । युनिसेफको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन भारतका पूर्व–क्रिकेटर सचिन तेन्दुल्कर काठमाडौं आइपुगेका छन् । शुक्रबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा त..

एसिया कप: नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य
एसिया कप: नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतलाई १९४ रनको लक्ष्य दिएको छ ।  उसले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ । बंगलादेशमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले..

एसीसी इमर्जिङ कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल 
एसीसी इमर्जिङ कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल 

काठमाडौं ।  बंगलादेशमा आजदेखि शुरु भएको एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत पहिले खेलमा अहिले नेपालले भारतविरुद्ध प्रतिष्पर्धा गरिरहेको छ ।  बंगलादेशको..