सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा


नेपाल पाना प्रकाशित: २०७६-३-९ गते
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ ।

पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले भने, ‘हामीलाई ठूलै रकमको सूचना थियो । तर, अहिले ४० लाख ६ हजार मात्र भेटिएको छ ।’

प्रहरी अवैध रकम हुण्डी कारोबारको हुनसक्ने आशंकामा प्रहरीले सुन पसलमा छापा मार्दा रकमसहित ८ जनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ परेकाहरु मध्ये २ जना भारतीय र ६ जना नेपाली छन् । अनुसन्धानको क्रममा रहेकोले उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।


प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि...
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि...

काठमाडौं । काठमाडौं महानगरपालिका- टुकुचाबाट प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं नयाँबजार बस्ने काभ..

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते

मकवानपुर । प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका असई नवीनविक्रम थापा घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाए..

भाइको कुटाइबाट दाइको मृत्यु
भाइको कुटाइबाट दाइको मृत्यु

सोलुखुम्बु । भाइको कुटाइबाट दाइको ज्यान गएको छ ।  थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रक..

तमोर नदीमा बगेर २ जना बेपत्ता
तमोर नदीमा बगेर २ जना बेपत्ता

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका(५ सुभाङका २ जना किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्य..