विप्लवका कार्यकर्ताले ग्यासको सिलिण्डर पड्काए 


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
विप्लवका कार्यकर्ताले ग्यासको सिलिण्डर पड्काए 

मन्थली । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले रामेछाप सदरमुकाम मन्थली नजिकै राती २ बजेतिर ग्यासको सिलिण्डर पड्काएका छन् । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको सो पार्टीका कार्यकर्ताहरुले मन्थली बसपार्क नजिकै सो विस्फोट गराएका हुन् । 

टायरमाथि ग्यास सिलिण्डर राखेर आगो लगाई विस्फोट गराईएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । मानवीय बसोबास क्षेत्रभन्दा केही टाढा विस्फोट भएकाले कुनै क्षति नभएको प्रहरीले जनाएको छ । 

आफ्नो पार्टीका सर्लाही जिल्ला ईञ्चार्ज कुमार पौडेलको हत्या विरोधमा प्रतिबन्धित पार्टीले आज बन्द आब्हान गरेको छ । बजार, शैक्षिक संस्था र यातायातका साधन चलेका छैनन ।


प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्न रामचन्द्र पौडेलको सुझाव 
प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्न रामचन्द्र पौडेलको सुझाव 

भद्रपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री आफैले भारतसँग वार्ता गर्न सुझाव दिएका छन् ।..

बरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीसँग प्याकेज सहमति खोजे !
बरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीसँग प्याकेज सहमति खोजे !

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बरिष्ठ नेता माधव कुमार नेपालले प्याकेजमै सहमति खोजेका छन् ।  हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले नेता नेपालस..

बंगलादेशका राष्ट्रपति पोखरा जाँदै, फेवातालमा डुङ्गा चढ्ने
बंगलादेशका राष्ट्रपति पोखरा जाँदै, फेवातालमा डुङ्गा चढ्ने

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा आउँदै छन्।राष्ट्रपति हमिद बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुग्न..

४८ पदका लागि २८१ को उम्मेदवारी ? विप्लव र सिके राउतका पार्टी पनि चुनावी मैदानमा (कहाँ कसको उम्मेदवारी ?)
४८ पदका लागि २८१ को उम्मेदवारी ? विप्लव र सिके राउतका पार्टी पनि चुनावी मैदानमा (कहाँ कसको उम्मेदवारी ?)

काठमाडौं । आउँदो मङ्सिर १४ गते पालिकाका ४८ पदका लागि हुने उपचुनावमा २८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ पालिकाका विभिन्न ४८ पदका लागि उम्मेदव..