७५३ स्थानीय सरकारले ४ खर्बभन्दा बढी आकारको बजेट ल्याउँदै 


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
७५३ स्थानीय सरकारले ४ खर्बभन्दा बढी आकारको बजेट ल्याउँदै 

काठमाडौं । आगामी आर्थिक बर्षका लागि आज अधिकांश स्थानीय सरकारहरुले आयव्यय विवरण (बजेट) ल्याउँदैछन् । केन्द्र र प्रदेश सरकारल यसअघि नै बजेट घोषणा गरिसकेका छन् ।

आम्दानीको खासै स्रोत नहुँदा स्थानीय बजेट केन्द्र र प्रदेश सरकारले दिएको अनुदानमा निर्भर देखिएको छ । केन्द्र र प्रदेश सरकारले दिएको अनुदान रकम, राजस्व बाँडफाँट, आन्तरिक स्रोत र मौज्दात बजेटमै निर्भर रहेका स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै गर्न लागेका हुन्।  

अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार तत्काल रकम नभएपनि स्थानीय सरकारहरुले स्रोतको सुनिश्चितता गरी घाटा बजेट पेश गर्न पाउने छन् । यो प्रावधानका कारण स्थानीयतहले पनि केन्द्र सरकारकै सिको गर्दै अनावश्यक र असम्भव चर्चामुखी कार्यक्रम ल्याउन सक्ने जोखिम छ ।


सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?
सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?

काठमाडौँ । आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।  महासंघका अनुसार फाइन गुणस्तरको सुनको करोबार ६५ हजार रुपैयाँमा भएको छ । त्यस्तै तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपै..

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर 
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११० रु..

सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?
सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?

काठमाडौं । बुधवार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । सुन आज हिजोकै मुल्यमा कारोबार भएको हो । यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भए..

अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो
अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०९ रुप..