डलरको भाउ घट्दै, हेर्नुहोस विनिमयदर


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
डलरको भाउ घट्दै, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६७ पैसा र बिक्रीदर १११ रुपैयाँ २७ पैसा तोकेको छ ।

यस्तै, साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा कायम भएको छ । कतारी रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा तोकिएको छ । 

यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा छ । यस्तै, मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८८ पैसा तोकिएको छ। 

यस्तै कुवेती दिनार १ को खरिददर ३६४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८० पैसा तोकिएको छ । आज बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९५ रुपैयाँ १४ पैसा छ ।

यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा तोकिएको छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।


सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?
सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला सय घटेर ७० हजार ६ सय कायम भएको छ । सोमबारको तुलनामा मङ्गलबार भने सुनको मूल्य तोलामा..

आज बढ्यो विदेशी मुद्राको भाउ, यस्ताे छ विनिमय दर 
आज बढ्यो विदेशी मुद्राको भाउ, यस्ताे छ विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा तोकेको छ । मंगलबार यसको १ को खरिददर ११३ रुपैयाँ ६८ पैसा र बिक्रीदर..

कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो
कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो

काठमाडौं । आतंकवादमा भईरहेको लगानी अन्त्य गर्न भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले दिएको निर्देशन कार्यान्वयन गर्न समस्या भोगिरहेको पाकिस्तान फेरि संकटमा फसेको छ..

विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  
विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९४ पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रु..