कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दलाई असफल पार्न नेपाल प्रहरीले भरपर्दो सुरक्षा रणनीति बनाएको दाबी गरेपनि पोखराका विभिन्न स्थानमा बम फेला परेको छ । 

पोखरा छिर्ने मुख्य नाका विजयपुर पुलनजिकै प्रेसर कुकर बम भेटिएको छ भने बैदान र तालचोकमा पनि शंकास्पद बस्तु फेला परेको छ । प्रहरीले विजयपुरमा भेटिएको बम डिस्पोज गरिरहेको छ । पोखरामा बन्दको पूर्ण प्रभाव पर्दा स्थानीय जनजीवन प्रभावित भएको छ ।

बन्दको अघिल्लो दिन हिजो पनि पोखराको तरकारी बजारमा प्रतिबन्धित पार्टीको पर्चा र शंकास्पद बस्तु भेटिएको थियो ।


माैसम: मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने
माैसम: मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने

काठमाडौं । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणबाट केही तल रहेकाले मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जल तथा मौ..

बम विस्फोटमा १८ जनाको मृत्यु, आठ जना घाइते, विस्फोटको अनुसन्धान जारी
बम विस्फोटमा १८ जनाको मृत्यु, आठ जना घाइते, विस्फोटको अनुसन्धान जारी

अफगानिस्तान । राजधानी काबुलस्थित काबुल विश्वविद्यालमा आज भएको बम विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ बजेर १..

बाढीपहिरो र डुबान पिडित क्षेत्र सप्तरीका लागि आवश्यक सामग्री हस्तान्तरण
बाढीपहिरो र डुबान पिडित क्षेत्र सप्तरीका लागि आवश्यक सामग्री हस्तान्तरण

काठमाडौं । आप्सा नेपालका वरिष्ठ सल्लाहकार तथा उद्मोगी प्रदिपमान प्रधानले अरिवल वर्षासँगै आएको बाढीपहिरो र डुबान पिडित क्षेत्र सप्तरीको “तिलाठि कोईलाडी” गाउँपालिकाक..

बाढीपहिरो र डुबान अपडेटः ९० जनाको मृत्यु, २९ जना बेपत्ता
बाढीपहिरो र डुबान अपडेटः ९० जनाको मृत्यु, २९ जना बेपत्ता

काठमाडौं । वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।  विपदमा परेर अह..