निरमायालाई फर्केर आउन भन्दै रामचन्द्र आए बजारमा (भिडियाेसहित)


आर.एन. राउत प्रकाशित: २०७६-३-११ गते
निरमायालाई फर्केर आउन भन्दै रामचन्द्र आए बजारमा (भिडियाेसहित)

काठमाडौं । रामचन्द्र चन्दको नयाँ लोकदोहोरी ‘फर्केर आइदेउ न निरमाया’ बोलको गीत बजारमा आएकोे छ ।

शैली क्रियशन प्रा.लि. मार्फत सार्वजनिक भएको उक्त लोकदोहोरी गीतमा रामचन्द्र चन्दको स्वर छ भने शब्द संगीत अनिल खनालको रहेको छ । 

हुम गैरेको सम्पादन तथा निर्देशनमा बनेको गीतको भिडियोलाई बसन्त महर्जनको छायाङ्कन, कृष्ण जंग हमाल र बर्षा कुबँरको अभिनय रहेको छ ।


नेपालकै सबैभन्दा ठूलो मौलिक रियालिटी ‘शो’मा रविराज साह पहिलो नम्बरमा छनोट
नेपालकै सबैभन्दा ठूलो मौलिक रियालिटी ‘शो’मा रविराज साह पहिलो नम्बरमा छनोट

काठमाडौं । ‘नेपाल लोक स्टार’ मा प्रदेश २ का रविराज साह पहिलो नम्बरमा छनोट भएका छन् ।  नेपालकै सबैभन्दा ठूलो मौलिक रियालिटी शो भनिएका ‘नेपाल लोक स्टार..

‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)
‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)

काठमाडौं । माया प्रेमको भावना समेटिएको गीत ‘सक्दिन म बाच्न’ सार्वजनिक भएको छ । फिल्म मारुनीको गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक भएको हो  । ‘सक..

‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै
‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै

काठमाडौं । साउन १० गतेबाट हलहरुमा फिल्म ‘सुपर गोर्खे’ आउने भएको छ । लामो समयदेखि तयार भएको फिल्म अब भने प्रदर्शनमा आउने पक्का भएको हो । फिल्ममा अभिनेत्री ऋचा सि..

बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी
बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी

मुम्बई । बलिउड नायिका सोनाक्षी सिन्हाले हिन्दी फिल्म ‘खानदानी शफाखाना’ मा करिअरकै कठिन दृष्यमा अभिनय गरेको दावी गरेकी छिन् ।  बजारमा सेक्स क्लिनिकको प्रचार..