तालमा डुबेर गोकुल तीन दिनदेखी वेपत्ता, शव खोज्नको लागि गोताखोर आवश्यक्ता


नेपाल पाना प्रकाशित: २०७६-३-११ गते
तालमा डुबेर गोकुल तीन दिनदेखी वेपत्ता, शव खोज्नको लागि गोताखोर आवश्यक्ता

सल्यान । कुपिण्डेतालमा पौडी खेल्ने क्रममा सोमबार बेलुकादेखि बनगाड कुपिण्डे नगरपालिका–८ का ३६ वर्षिय गोकुल बुढा मगर बेपत्ता भएका छन् ।

बुढा बेपत्ता भएको तीन दिन वितिसक्दा पनि हालसम्म शव भेटिएको छैन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार स्थानिय र प्रहरीले उनको खोजी तीव्र पारेको छ।

जिल्ला प्रहरी प्रमुख (डिएसपी) वीरेन्द्रबहादुर शाहीले शव खोज्नको लागि गोताखोर नहुँदा समस्या भएको बताए। ‘ताल गहिरो छ, जिल्लामा अक्सिजनलगायतका उद्दारका लागि आवश्यक सामग्री छैन्’ उनले भने,‘ताल परिषरमा प्रहरी परिचालन गरिएको छ। गोताखोर नभई शब खोज्नै समस्या देखिएको छ।’


सर्पको टोकाइबाट बुद्धीबहादुरको मृत्यु
सर्पको टोकाइबाट बुद्धीबहादुरको मृत्यु

कावासोती । सर्पको टोकाईबाट पूर्वी नवलपरासीको कावासोती नगरपलिका वडा १७ गोछडाटारका ६८ बर्षका बुद्धीबहादुर थापाको मृत्यु भएको छ । सुरुमा सर्पले टोकेको भनेर पत्तो नभएकाले उनलाई..

करेन्ट लागेर इटहरीमा एकजनाको मृत्यु
करेन्ट लागेर इटहरीमा एकजनाको मृत्यु

सुनसरी । इटहरी उप-महानगरपालिका-१२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार बि.एस.मेटल फ्याक्ट्रीका कामदार ३० बर्षीय यादव श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । बिह..

विदेशी डान्स बारबाट १२ जना नेपाली युवती उद्धार 
विदेशी डान्स बारबाट १२ जना नेपाली युवती उद्धार 

काठमाडौं । केन्याको डान्स बारबाट उद्दार गरिएका १२ जना नेपाली युवतीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ ।  केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थि..

२० वर्षीया युवती असईद्वारा बलात्कृत
२० वर्षीया युवती असईद्वारा बलात्कृत

रौतहट । २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक ९असई० राजेन्द्र साह पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा साहलाई..