‘प्रधानमन्त्री आलोपालो गर्नेबारे ओली-प्रचण्डबीच सहमति भएको हो भने पालना हुनुपर्छ’


नेपाल पाना प्रकाशित: २०७६-३-१५ गते
‘प्रधानमन्त्री आलोपालो गर्नेबारे ओली-प्रचण्डबीच सहमति भएको हो भने पालना हुनुपर्छ’

काठमाडौं । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य भीम रावलले सरकारको नेतृत्व आलोपालो गर्नेबारे पनि ओली र प्रचण्डबीच सहमति भएको हो भने त्यहीअनुसार अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले पार्टी एकताको समयमा पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको सबै सहमति पालना हुनुपर्ने बताएका हुन् । सहमति गर्ने पालना भने नगर्ने नहुने बताउदै उनले सहमतिको बेलाका हस्ताक्षरकर्ता र साक्षीहरुलाई यस विषयमा राम्रोसँग थाहा होला भन्दै प्रष्ट पार्नुपर्ने धारणा राखेका छन् । 


पूर्व प्रधानमन्त्री डा. भट्टराई सत्तारुढ दलको सिटमा बस्न थालेपछि...
पूर्व प्रधानमन्त्री डा. भट्टराई सत्तारुढ दलको सिटमा बस्न थालेपछि...

काठमाडौँ । विहीवारको संसद बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारीसहितको पत्र प्राप्त भएको जानकारी गराएका..

प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान
प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठक पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu..

सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर भुइँचालो गयो
सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर भुइँचालो गयो

सोलुखुम्बु । सोलुखुम्बुको गोलीलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।  बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा पछिल्लो भूकम्पको धक्का महसुस गरिएको राष्ट्रि..

एकताको बाँकी काम टुंग्याउन बोलाइएको नेकपा सचिवालय वैठक निश्कर्षविहीन
एकताको बाँकी काम टुंग्याउन बोलाइएको नेकपा सचिवालय वैठक निश्कर्षविहीन

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी९नेकपा०को सचिवालय बैठक निश्कर्षविहीन रुपमा टुंगिएको छ । एकताको बाँकी काम टुंग्याउन बोलाइएको सचिवालय बैठकमा शीर्ष नेताहरु अन्यत्र जानुपर्ने..